News Griha :: न्यूजगृह
महिलाको फोटो र भिडिओ तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने एक पक्राउ
महिलाको फोटो र भिडिओ तोडमोड गरी टिकटकमा चरित्रहत्या गर्ने एक पक्राउ सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संघीय संसद्‌मा दुई सचिव नियुक्त
संघीय संसद्‌मा दुई सचिव नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा दुई जना सचिव नियुक्त गरेका छन् ।
समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर
समाजमा अपराधको मोडल फेरिँदै गएको छ : प्रहरी महानिरीक्षक कुँवर नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताएका छन् । उनले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताए ।
विवाह हुन एक हप्ता बाँकी, युवतीले गरिन् आत्महत्या
विवाह हुन एक हप्ता बाँकी, युवतीले गरिन् आत्महत्या तर, बिहीबार आफ्नै घरको फलामको भर्याङमा नाइलनको डोरीको पासो लगाई आत्महत्या गरेको अवस्था सुस्मितालाई फेला पारेको परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।
नक्कली शरणार्थी प्रकरणः १०६ जनाको उजुरी, २३ करोड ठगिएको दाबी 
नक्कली शरणार्थी प्रकरणः १०६ जनाको उजुरी, २३ करोड ठगिएको दाबी  गिरोहले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए ।उनीहरुले शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख रुपैयाँ असुलेका थिए । 
ठगी प्रकरण: टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
ठगी प्रकरण: टोपबहादुरका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
बादल पुत्रले भने— नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु 
बादल पुत्रले भने— नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्छु  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मोरङमा भ्यान दुर्घटनाः दुईको मृत्यु 
मोरङमा भ्यान दुर्घटनाः दुईको मृत्यु  दुर्घटनामा भ्यान चालक मोरङ पथरी- शनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 
भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुईजना अझै बेपत्ता
भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुईजना अझै बेपत्ता ‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन,’ उनले भने । भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग समन्वय गरी शव पठाउन लागिएको डीएसपी भट्टले बताए । ‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ,’ उनले भने ।
अख्तियार प्रमुख राईलाई पक्राउ गर्न प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’, पक्राउ पुर्जी कुर्दै प्रहरी 
अख्तियार प्रमुख राईलाई पक्राउ गर्न प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’, पक्राउ पुर्जी कुर्दै प्रहरी  एमाले निकट राई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा अख्तियार प्रमुख बनेका हुन् । निजामती सेवाबाट निवृत्त भए लगतै ओलीले राईलाई अख्तियार प्रमुख बनाएका हुन्।
भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
Weather Update