नक्कली शरणार्थी प्रकरण : थप आरोपीको खोजी गर्दै प्रहरीशुक्रबार, वैशाख २२, २०८०
बोल्दा बोल्दै, हेर्दाहेर्दै टाेपबहादुर रायमाझी हराउनुभयो : रवि लामिछाने शुक्रबार, वैशाख २२, २०८०
भुटानी शरणार्थी प्रकरण : रवि भन्छन्– म गृह मन्त्रालयमा छँदै अनुसन्धान सुरु गरेको विषय हो शुक्रबार, वैशाख २२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले भित्री रूपमा अनुसन्धान अघि बढाएको दाबी गरेका छन् ।

भुटानी शरणार्थी प्रकरण : राप्रपाले गर्यो गृह प्रशासनको प्रशंसा शुक्रबार, वैशाख २२, २०८० राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रहरी प्रशासनले लिएको अग्रता र सक्रियता अग्रसरता प्रशंसनीय रहेको जनाएको छ ।

जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमणमा कडाइ शुक्रबार, वैशाख २२, २०८० संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।

भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ : कांग्रेस प्रवक्ता महत शुक्रबार, वैशाख २२, २०८० अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गरिएको ठगीमा संलग्न जोसुकै व्यक्तिलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु शुक्रबार, वैशाख २२, २०८० शुक्रबार भएको सिम्रिक एअरको ९एन–एजेजेड रजिष्ट्रेशनको हेलिकप्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

नक्कली नोटसहित दुई जना पक्राउ शुक्रबार, वैशाख २२, २०८० पक्राउ पर्नेमा जाजरकोटका ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाहय हलुवाई छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

मिटरब्याजी पीडित भन्छन्- माग पूरा नहुन्जेल आन्दोलन गर्छौँ शुक्रबार, वैशाख २२, २०८०

अपडेटः हेलिकप्टर दुर्घटनामा ५ जना गम्भीर घाइते, थप उपचारको लागि काठमाडौं ल्याइँदै शुक्रबार, वैशाख २२, २०८० संखुवासभामा माथिल्लो अरुण हाइड्रोपावरको सामान बोक्ने हेलिकप्टर दुर्घटनामा परेको हो । जिल्लाको भोटखोला गाउँपालिकाको वडा नम्बर ४ सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो । घाइते सबैको अवस्था गम्भिर रहेको र थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको पालिका अध्यक्ष लामाले जानकारी दिए ।

संखुवासभामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना, विस्तृत विवरण आउन बाँकी शुक्रबार, वैशाख २२, २०८०

एचआईभी सङ्क्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह शुक्रबार, वैशाख २२, २०८० राष्ट्रिय मानवअधिकार आयोगले एचआईभी सङ्क्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ । आयोगले एचआईभी सङ्क्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा सङ्क्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ ।

गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन शुक्रबार, वैशाख २२, २०८० पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो ।