News Griha :: न्यूजगृह
शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा
शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । नगरपालिकाभित्र रहेका १५ शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । 
लग्जम्बर्गजस्तै बेथानचोक
लग्जम्बर्गजस्तै बेथानचोक लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट शुक्रबार बेथानचोक गाउँपालिका पुगे ।
सार्वजनिक जग्गा : हुकुमवासीको व्यापार, वास्तविक सुकुम्वासी बेघरबार !
सार्वजनिक जग्गा : हुकुमवासीको व्यापार, वास्तविक सुकुम्वासी बेघरबार ! चौकीडाँडाको राजमार्ग किनारामा करिब ५० परिवार ३ वर्षदेखि सडक किनारामा बस्दै आएका थिए । वास्तविक सुकुम्वासीलाई सरकारले व्यवस्थित गर्ने भन्ने हल्ला फिजिएपछि पछिल्लो दुई महिनायता सो क्षेत्रमा करिब ५ सय थप परिवारले टहरा निर्माण गरेका थिए ।
तनहुँमा लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै
तनहुँमा लोपोन्मुख घाटु नृत्य संरक्षण गरिँदै गुरुङ समुदायको प्रसिद्ध घाटु नाच पछिल्लो समय लोपोन्मुख बन्दै गएपछि यसको संरक्षण र संवर्द्धनका लागि अभियान थालिएको हो । 
आलु खेती
आलु खेती
बर्दियामा बालिका बलात्कार अरोपमा दुई जना पक्राउ
बर्दियामा बालिका बलात्कार अरोपमा दुई जना पक्राउ आमाबाबु भारत गएकाले हजुरबुबासँग कच्ची घरमा बस्दै आएका  पीडित बालिकालाई राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीय शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ
खैरो हेरोइनसहित कैलालीबाट एक जना पक्राउ बिहीबार साढे ९ बजे राति जोशीपुर गाउँपालिका-७ बस्ने २१ वर्षीय अमृत चौधरीलाई शङ्कास्पद रूपमा हिँडिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माण स्थलतर्फ लैजाँदै गर्दा ग १ त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।
नवलपुरमा घडियाल महोत्सव: गोहीको संरक्षण गर्नुपर्नेमा जोड
नवलपुरमा घडियाल महोत्सव: गोहीको संरक्षण गर्नुपर्नेमा जोड सन् १९७० बाट नै दुर्लभ मानिएको अति सङ्कटापन्न अवस्थाको जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सवको दोस्रो संस्करण आयोजना गरिएको आयोजक ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए । 
बाँदर आतंकले बाझिँदै खेतीयोग्य जमिन
बाँदर आतंकले बाझिँदै खेतीयोग्य जमिन वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाझिँन पुगेका छन् । 
Weather Update