पोखरीमा डुबेका जुम्ल्याहा बालकको उपचारका क्रममा मृत्युआइतबार, वैशाख २४, २०८०

मनास्लु पदमार्गमा भरियाको मृत्यु आइतबार, वैशाख २४, २०८०

लोप हुँदै घाटु नाच, नयाँ पुस्ताले देखाएनन् चासो आइतबार, वैशाख २४, २०८० ‘पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ’, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङ भन्छन्, ‘अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।’

संघीय संसद्का नवनियुक्त सचिवहरूले शपथ लिँदै आइतबार, वैशाख २४, २०८० संघीय संसद्का दुई जना सचिवले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । संघीय संसद् सचिवालय, सिंहदरबारमा आयोजना हुने एक समारोहका बिचमा पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् ।

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा आइतबार, वैशाख २४, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

‘सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ’ आइतबार, वैशाख २४, २०८०

यार्सा टिप्न हिँडेका मुगुका तीन जना बेपत्ता आइतबार, वैशाख २४, २०८० हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए ।

तपाईंको राशिफल, २४ वैशाख आइतबार, वैशाख २४, २०८० २४ वैशाख २०८०, आइतबार । जेठ कृष्ण द्वितीया । पञ्चाङ्ग वरियान तैतल अनुराधा । विश्व हाँसो दिवस र किराँत समाज सुधार दिवस आइतबार नै परेको छ ।

मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो शनिबार, वैशाख २३, २०८० गत १८ वैशाखमा मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव आज मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो ।

पौडी खेल्दा डुबेर एक युवकको मृत्यु शनिबार, वैशाख २३, २०८०

कञ्चनपुरमा रुखको हाँगा खसेर एकको मृत्यु शनिबार, वैशाख २३, २०८०

सत्तरी प्रतिशत सकियो हुलाकी राजमार्ग निर्माणको काम शनिबार, वैशाख २३, २०८०

सरकारी कागज कीर्ते गरेको आरोपमा पत्रकार भण्डारी पक्राउ शनिबार, वैशाख २३, २०८० पत्रकार भण्डारीविरुद्ध २७ वैशाख २०७० मा इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा ठगी मुद्दा चलेको थियो । पत्रकार भण्डारी सुरक्षान्यूज डटकम नामक अनलाइनका सञ्चालक हुन् ।