भुटानी शरणार्थी प्रकरण : प्रधानमन्त्री दाहाल भन्छन्– दोषी कोही पनि बच्न सक्दैनन् आइतबार, वैशाख २४, २०८०

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने गिरोहमा भारतीय परिवार संलग्न आइतबार, वैशाख २४, २०८० आरोपितहरूले ३० वर्षदेखि नेपालमा बसोबास गरेको भनेपनि उनीहरू करिब १०–१२ वर्षदेखि मात्रै नेपाल बस्दै आएको र त्यो पनि पूरै समय नेपाल नबस्ने गरेको एसएसपी केसीले बताएका छन् । भन्छन्, ‘नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसाय गरेको देखिन्छ । धेरैको मिठाइ पसल छ ।’

पाँचथरको सुकाढापमा यसवर्ष किन फुलेन गुराँस ? आइतबार, वैशाख २४, २०८० विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ ।

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ आइतबार, वैशाख २४, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो ।

ज्येष्ठ र अपाङ्गता भएका पत्रकाहरूको लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुँदैछ : प्रधानमन्त्री आइतबार, वैशाख २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

निसीखोलामा डुबेर बालिकाको मृत्यु आइतबार, वैशाख २४, २०८०

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ आइतबार, वैशाख २४, २०८० उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताएका छन् ।

असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति आइतबार, वैशाख २४, २०८० साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पुर्याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

सन्दीप लामिछाने विरुद्धको सुनुवाइ स्थगित आइतबार, वैशाख २४, २०८० आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।

गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचना जरुरी : प्रधानमन्त्री आइतबार, वैशाख २४, २०८० उनले गोरखापत्रको आन्तरिक सुधार र पुनः संरचना जरुरी रहेको औँल्याए ।

साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाइ पुग्दैन चामल आइतबार, वैशाख २४, २०८० साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामी आफ्नो पाँचवर्षे कार्यकालमा चारपटक खाद्यान्नका लागि बालुवाटार पुगेका थिए । अहिलेका अध्यक्ष मानवीर बोहरा र उपाध्यक्ष डोल्मा तामाङ पनि खाद्यको समस्या समाधानका लागि यसै वर्ष तीनपटक राजधानी पुगिसके । प्रधानमन्त्रीको ध्यानाकर्षणपछि मात्रै साइपालले छिटो चामल पाउने गरेको पूर्वअध्यक्ष धामीले बताए ।

नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक पक्राउ आइतबार, वैशाख २४, २०८० आइतबार दिउँसो १ बजे पत्रकार सम्मलेन गरेर घटनाबारे विस्तृत विवरण जानकारी दिने कार्यालयले जनाएको छ।

मृत सञ्जिवनी नाना जेभीले ठेक्का लिएको गोरखाको एक खानेपानी आयोजना अलपत्र आइतबार, वैशाख २४, २०८० ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ ।