News Griha :: न्यूजगृह
रक्षामन्त्री खड्काको प्रस्टीकरण– हतियार कारोबारमा म संलग्न छैन
रक्षामन्त्री खड्काको प्रस्टीकरण– हतियार कारोबारमा म संलग्न छैन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफू हातहतियार खरिदमा संलग्न नभएको प्रस्टीकरण दिएका छन् ।
मुगु हिमपहिरो अपडेट : हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान
मुगु हिमपहिरो अपडेट : हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान च्याखु लेकमा हिमपहिरोमा परी बेपत्ताको खोजीका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।
भुटानी शरणार्थी प्रकरणबारे के भन्छन् बाबुराम ?
भुटानी शरणार्थी प्रकरणबारे के भन्छन् बाबुराम ? नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको सही ढंगबाट छानबिन गर्नुपर्ने बताएका छन् ।
नवनियुक्त खानेपानीमन्त्री रायका योजना के–के छन् ?
नवनियुक्त खानेपानीमन्त्री रायका योजना के–के छन् ? नवनियुक्त खानेपानीमन्त्री महिन्द्र राय यादवले जलसँग जीवन जोडिएकाले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बताएका छन् ।
मुगु हिमपहिरोमा पुरिएकाहरूको उद्धार गरिँदै
मुगु हिमपहिरोमा पुरिएकाहरूको उद्धार गरिँदै  कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरामा परेकाहरूको खोज उद्धार सोमबारदेखि गर्ने भएको छ ।
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु अर्घाखाँचीको  शितगंगा नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
१८ एसपी एसएसपीमा बढुवा
१८ एसपी एसएसपीमा बढुवा गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गरिएको छ ।
राशिफलले बताउँछ तपाईंको दिन
राशिफलले बताउँछ तपाईंको दिन २५ वैशाख २०८०, सोमबार । जेठ कृष्ण तृतिया तिथि ।  पञ्चाङ्ग शिव वणिज ज्येष्ठ । सोमबार विश्व रेडक्रस दिवस रहेको छ । तपाईंको राशिफल चैं यस्तो छ ।
कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने पक्राउ नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
कर्णाली सरकारले मुगु हिउँपहिराेमा परेकाहरूको सोमबारदेखि हेलिकप्टरबाट उद्धार गर्ने
कर्णाली सरकारले मुगु हिउँपहिराेमा परेकाहरूको सोमबारदेखि हेलिकप्टरबाट उद्धार गर्ने कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरामा परेकाहरूको खोज उद्धार सोमबारदेखि गर्ने भएको छ ।
विदेश जाने चक्करमा करोडौं फसेपछि प्रहरीकाे शरणमा  
विदेश जाने चक्करमा करोडौं फसेपछि प्रहरीकाे शरणमा   अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा १०१ जना ठगिएको फेला परेको छ । पीडितहरू साढे ३ करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् ।
 जालसाझी गरेको आरोपमा दुई पक्राउ
 जालसाझी गरेको आरोपमा दुई पक्राउ जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट दुई जना पक्राउ परेका छन् ।
Weather Update