News Griha :: न्यूजगृह
चिनियाँ राजदूत र गृहमन्त्री श्रेष्ठबीच के भयो कुराकानी ? 
चिनियाँ राजदूत र गृहमन्त्री श्रेष्ठबीच के भयो कुराकानी ?  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् ।
हत्या आरोपमा गोरखाबाट एक पक्राउ
हत्या आरोपमा गोरखाबाट एक पक्राउ गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामा पक्राउ परेका छन् ।
चितवनमा एक लाख भेडाबाख्रालाई खोप
चितवनमा एक लाख भेडाबाख्रालाई खोप खोप अभियानका क्रममा भरतपुर महानगरपालिकामा ३० हजार, रत्ननगर नगरपालिकामा १५ हजार, खैरहनी नगरपालिकामा १० हजार, राप्ती नगरपालिकामा २० हजार, कालिका नगरपालिमा २२ हजार, माडी नगरपालिकामा १५ हजार र इच्छाकामना गाउँपालिकामा १० हजार भेडाबाख्रालाई खोप लगाइएको छ । 
नक्कली कागजात बनाइ ठगी गर्ने दुई पक्राउ
नक्कली कागजात बनाइ ठगी गर्ने दुई पक्राउ जग्गा बिक्री गरेको नक्कली कागजात बनाइ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
भुटानी शरणार्थी प्रकरणको नेक्सस बढ्दै, थप अनुसन्धान सीआईबीबाट गर्न सुझाव   
भुटानी शरणार्थी प्रकरणको नेक्सस बढ्दै, थप अनुसन्धान सीआईबीबाट गर्न सुझाव    धमाधम नेताहरूको नाम जोडिन थालेपछि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्नुपर्छ भन्ने माग उठेको हो । जटिल र गहन प्रकृतिका अपराधका साथसाथै आम सरोकारका घटनाहरूको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीको हो । 
उदयपुरमा बालिका बलात्कार आरोपमा दुई जना पक्राउ
उदयपुरमा बालिका बलात्कार आरोपमा दुई जना पक्राउ पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० घर भई उदयपुर चौदण्डीगढी नगरपालिका-४ बर्खेडाँडा डेरा गरी बस्ने १८ वर्षीय किशोर र उदयपुर चौदण्डीगढी नगरपालिका-३ बसाह बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान
नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान २४ वैशाखमा भएको नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री स्तरको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
पर्सा र बर्दियाबाट लागुऔषधसहित चार जना पक्राउ
पर्सा र बर्दियाबाट लागुऔषधसहित चार जना पक्राउ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला
राहदानी विभागका नासु अनुप भण्डारी मृत फेला विराटनगर राजवंशी चोकका भण्डारी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 
रन-वे बाट हटाइयो श्री एअरलाइन्सको जहाज, उडान सुरु  
रन-वे बाट हटाइयो श्री एअरलाइन्सको जहाज, उडान सुरु   करिब १ घण्टा भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको रन-वे मा विमान बिग्रिएर रोकिँदा उडान प्रभावित भएको थियो । काठमाडौंबाट भैरहवाको लागि गएको यति एअरलाइन्सको विमान त्यहाँ ल्यान्ड गर्न नसकेपछि काठमाडौं नै फर्किएको थियो ।  
ल्यान्डिङ गियरमा समस्या देखिँदा श्री एअरलाइन्सको विमान भैरहवा विमानस्थलको रनवे मै ग्राउण्डेड 
ल्यान्डिङ गियरमा समस्या देखिँदा श्री एअरलाइन्सको विमान भैरहवा विमानस्थलको रनवे मै ग्राउण्डेड  रन वे मा विमान भएकै कारण काठमाडौंबाट भैरहवाको लागि उडान भरेको यति एअरलाइन्सको विमान पुनः काठमाडौं फर्केको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । 
Weather Update