कोशी प्रदेश नामकरणको विरोध प्रदर्शनका क्रममा झडप, सात घाइतेमंगलबार, वैशाख २६, २०८०

सशस्त्र प्रहरीले गर्यो आगलागी नियन्त्रणसम्बन्धी अभ्यास मंगलबार, वैशाख २६, २०८०

सफा हिमाल अभियान : २९ हजार किलो फोहोर संकलन मंगलबार, वैशाख २६, २०८०

२४ घण्टामा अढाइ करोड बढीको अवैध सामान बरामद मंगलबार, वैशाख २६, २०८० सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रणलाई तीव्रता दिँदा २४ घण्टामा अढाइ करोड बढीको अवैध सामान तथा गाडी बरामद गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता निर्णयहरू मंगलबार, वैशाख २६, २०८० सरकारले सहकारी क्षेत्रको समग्र सुधारका निम्ति कार्यदल गठन गरेको छ ।

विदेशबाट फर्किने नेपालीले २ वटा मोबाइल ल्याउन पाउने मंगलबार, वैशाख २६, २०८० विदेशबाट फर्किने नेपालीले अब २ थान मोबाइल ल्याउन पाउने भएका छन् ।

गोरखाका महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम मंगलबार, वैशाख २६, २०८०

कानुन दिवसमा प्रधानमन्त्री भन्छन्– निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोस् मंगलबार, वैशाख २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष न्यायको पक्षमा क्रियाशील हुने प्रेरणा मिल्ने विश्वास गरेका छन् ।

पाल्पामा दुई शव फेला मंगलबार, वैशाख २६, २०८० पाल्पामा झुन्डिएका अवस्थामा फरक–फरक ठाउँमा दुई शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी र तिनाउ गाउँपालिकामा सोमबार झुन्डिएको अवस्थामा बेवारिसे दुई वटा शव फेला परेका हुन् ।

किन गयाे एआईजीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिका ? मंगलबार, वैशाख २६, २०८० नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, वैशाख २६, २०८० २६ वैशाख २०८०, मंगलबार । जेठ कृष्ण चतुर्थी तिथि । पञ्चाङ्ग सिद्ध बव मूल । आज कानुन दिवस । गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस्

बेगनास ताल किनारमा शव फेला सोमबार, वैशाख २५, २०८० पोखराको बेगनास तालमा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ ।

नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ सोमबार, वैशाख २५, २०८० नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।