News Griha :: न्यूजगृह
अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट
अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् ।
नागरिकता विधेयकबारे विज्ञसँग राष्ट्रपतिको चरणबद्ध परामर्श
नागरिकता विधेयकबारे विज्ञसँग राष्ट्रपतिको चरणबद्ध परामर्श राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनदेखि नागरिकतासम्बन्धी विधेयकबारे सरोकारवाला विज्ञसँग चरणबद्धरुपमा परामर्श गरिरहेका छन् ।
खाणलाई दरबारमार्गको प्रहरी कार्यालयमा राखिने
खाणलाई दरबारमार्गको प्रहरी कार्यालयमा राखिने नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दरबारमार्गस्थित प्रहरी कार्यालयमा राखिने भएको छ ।
पहिचानवादीको आन्दोलन चर्किरहँदा मुख्यमन्त्रीले भने– सहमतिमा ‘कोशी’ नाम राखिएको हो
पहिचानवादीको आन्दोलन चर्किरहँदा मुख्यमन्त्रीले भने– सहमतिमा ‘कोशी’ नाम राखिएको हो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् । 
मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत  प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ ।
शीर्ष नेताको छलफललाई आशंका गरिरहनु पर्दैन : प्रधानमन्त्री दाहाल 
शीर्ष नेताको छलफललाई आशंका गरिरहनु पर्दैन : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् ।
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न नेकपा एसको माग
शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर्न नेकपा एसको माग नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ ।
पेस्तोलसहित एक पक्राउ
पेस्तोलसहित एक पक्राउ
Weather Update