नक्कली भुटानी शरणार्थी प्रकरण : तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोधबुधबार, वैशाख २७, २०८०

आरजु राणाले प्रहरी हिरासतमै पुगेर किन भेटिन् टेकनारायण पाण्डेलाई ? बुधबार, वैशाख २७, २०८०

अर्घाखाँची आगलागी अपडेट : थप एकको मृत्यु बुधबार, वैशाख २७, २०८० भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको हो ।

खाणका स्वकीय सचिव पक्राउ बुधबार, वैशाख २७, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री खाणलाई टेकु लगियो, आजै अदालतमा उभ्याइने बुधबार, वैशाख २७, २०८०

अर्घाखाँची आगलागी अपडेट : घाइते भएका तीन जनाको मृत्यु बुधबार, वैशाख २७, २०८० अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन, दश सुरक्षाकर्मी घाइते बुधबार, वैशाख २७, २०८० कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै सुरु भएको दोस्रो चरणको आन्दोलनको पहिलो दिनमा झडप भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : खबरदारी सभा गरिँदै बुधबार, वैशाख २७, २०८०

टिकटकमा बढ्दै अपराध : धेरै युवती पीडित बुधबार, वैशाख २७, २०८० टिकटकमा ९० प्रतिशत व्यक्तिहरूले असामाजिक कृयाकलापहरू गरेको देखिएको छ । प्रहरीका अनुसार कुनै व्यक्तिले सञ्चार माध्यममा बोलेको भिडिओ काटेर टिकटकमा अनर्थ लाग्ने गीत र अडिओ राखेर पोष्ट गर्ने देखिएको छ ।

अर्घाखाँचीमा आगो निभाउने क्रममा पाँच जना गम्भीर घाइते बुधबार, वैशाख २७, २०८० अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर पाँच जना गम्भीर घाइते भएका छन् ।

रुपन्देहीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु बुधबार, वैशाख २७, २०८० रुपन्देहीको रोहिणी गाउँपालिकामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

यस्तो छ तपाईंको राशि, अब कसरी अगाडि बढ्ने ? बुधबार, वैशाख २७, २०८० २७ वैशाख २०८०, बुधबार । जेठ कृष्ण पञ्चमी तिथि । पञ्चाङ्ग साध्य तैतल पूर्वाषाढा । तपाईंको राशिफल

मुगु हिमपहिरो : हिमपात र भौगोलिक कठिनाइले पुरिएकाको खोज उद्धार हुन सकेन मंगलबार, वैशाख २६, २०८० मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा २२ वैशाखमा हिउँ पहिरोमा पुरिएकाको खोज उद्धार हुन सकेको छैन । उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए ।