लागुऔषध र भरुवा बन्दुकसहित ६ पक्राउशुक्रबार, वैशाख २९, २०८०
भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन शुक्रबार, वैशाख २९, २०८० नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार नियन्त्रणका लागि अघि बढ्न खबरदारी गर्दै माओवादी सम्बद्ध जनवर्गीय संगठनहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि प्रधानमन्त्री छलफलमा शुक्रबार, वैशाख २९, २०८० सिंहदरबारमा जारी बैठकमा काठमाडौं उपत्यकाको फोहोर, ट्राफिक व्यवस्थापन र देशैभर फैलिएको डेंगु नियन्त्रण कसरी गर्ने भन्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मुगु हिमपहिरो अपडेट : घटनास्थलसम्म अझै पुग्न सकेन उद्धार टोली, उद्धारमा खटिएका सुरक्षाकर्मी नै बिरामी शुक्रबार, वैशाख २९, २०८० जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार सुरक्षाकर्मीले छापाखोलामा बेसक्याम्प खडा गरेर प्रत्येक दिन बिहानै घटनास्थलसम्म जान हिँडे पनि हिउँ बाक्लो जमेको र छिन–छिनमा हिउँ परिरहँदा प्रत्येक दिनको प्रयास निरर्थक भइरहेको छ । खटिएका सुरक्षाकर्मी एकपछि अर्को बिरामी हुन थालेकाले शुक्रबार जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाउन लागेको र...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु शुक्रबार, वैशाख २९, २०८०

पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘बराह ताल’ शुक्रबार, वैशाख २९, २०८० बागलुङ बजारबाट गाडीमा आधा घण्टा र पैदलयात्रामार्फत करिब साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ । तालका बीचमा रहेका रुखले पर्यटकलाई थप आकर्षित गरेको छ । गोलाकार आकारमा रहेको ताल करिब सात रोपनी क्षेत्रफलमा फैलिएको छ ।

परराष्ट्रमन्त्री साउद बंगलादेश जाँदै शुक्रबार, वैशाख २९, २०८० परराष्ट्रमन्त्री एनपी साउद बंगलादेशको राजधानी ढाकामा हुने छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन त्यसतर्फ जाने भएका छन् ।

रोल्पामा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, सात घाइते शुक्रबार, वैशाख २९, २०८० रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका खेमराज रोका रहेका छन् ।

देउखुरीको जग्गा फुकुवा जिम्मा कसलाई ? शुक्रबार, वैशाख २९, २०८० लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ ।

प्राधिकरणमा जागिरको अवसर शुक्रबार, वैशाख २९, २०८० नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३० घाइते शुक्रबार, वैशाख २९, २०८० चौतारा साँगा चोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

दैलेख डढेलोमा एकको मृत्यु, चारको अवस्था गम्भीर शुक्रबार, वैशाख २९, २०८० दैलेखको आठबीस नगरपालिका–६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका चार जनालाई बाँकेमा उपचारका लागि ल्याइएको थियो ।

मोरङको सुन्दरहरैँचामा पाथीभरा माता शुक्रबार, वैशाख २९, २०८०