मोरङको सुन्दरहरैँचा नगरपालिकाको चन्द्रनगरस्थित स्थापित पाथीभरा माताको प्रतिमा । चन्द्रनगरमा सुरु भएको पाथीभरा माताको प्राण प्रतिष्ठा महोत्त्सव एवम् श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आगामी ४ जेठसम्म सञ्चालन हुनेछ । तस्बिर : मणिराम दाहाल/रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८० ०५:५७