१ थान भरुवा बन्दुक बरामदआइतबार, वैशाख ३१, २०८०

वैशाख अन्तिम दिन तपाईंको राशिफल आइतबार, वैशाख ३१, २०८० ३१ वैशाख २०८०, आइतबार । जेठ कृष्ण दशमी । पञ्चाङ्ग एन्द्र वणिज शतभिषा । तपाईंको राशि

कर्णाली करिडोर एक हप्ता बन्द हुने शनिबार, वैशाख ३०, २०८० कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।

धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो शनिबार, वैशाख ३०, २०८०

युवकको नदीमा डुबेर मृत्यु शनिबार, वैशाख ३०, २०८०

भारतका बौद्ध धर्मगुरु रिन्पोछे नेपाल भ्रमणमा शनिबार, वैशाख ३०, २०८० उनी बौद्ध धर्म अन्तर्गत कग्यु समुदायका १२ औं अवतारी धर्मगुरु हुन् । रिन्पोछे नेपालको बौद्धस्थित ठाङ्गु टासी छोलिङ्ग गुम्बाका प्रमुख धर्मगुरु ९० वर्षीय ठङ्गु रिम्पोछेको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार नेपाल भ्रमणमा आएका हुन् ।

ट्राफिक प्रहरीको लापसे चेकिङ : ७ जना नियन्त्रणमा शनिबार, वैशाख ३०, २०८० उनीहरूलाई प्रहरी वृत्त जगातीमा राखिएको छ । ट्राफिक प्रहरीले शुक्रबार २० वटा सवारीका चालकमा लापसे जाँच गरेको थियो । जसमध्ये ७ जनाले लागूपदार्थ सेवन गरी सवारी चलाएको पाइएको हो ।

जेठदेखि मेलम्चीको पानी वितरण रोकिने शनिबार, वैशाख ३०, २०८० हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

मेष राशि हुनेलाई प्रशस्त लाभ, अन्यको के होला ? शनिबार, वैशाख ३०, २०८० ३० वैशाख २०८०, शनिबार । जेठ कृष्ण अष्टमी तिथि । पञ्चाङ्ग ब्रह्म कौलव धनिष्ठा रहेको छ । आजको दिन तपाईंको राशिफल यस्तो छ ।

प्रहरीका २२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित) शनिबार, वैशाख ३०, २०८० शुक्रबार बसेको बढुवा समितिको बैठकले राति अबेर सिफारिस सुची प्रकाशित गरेको हो । प्रकाशित सूची अनुसार डीएसपी गौतमकुमार केसीलाई १ नम्बरमा बढुवा सिफारिस भएका छन् ।

किन भइरहेको छ जहाज ‘ओभरसुट’ ? शनिबार, वैशाख ३०, २०८० नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ

विपत् उद्धार प्रदर्शन गर्दै सुरक्षाकर्मी शुक्रबार, वैशाख २९, २०८०

नेपाली शान्ति सैनिक लिविया प्रस्थान शुक्रबार, वैशाख २९, २०८० संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।