News Griha :: न्यूजगृह
पहिरोले बाग्लुङ–कुश्मीशेरा सडक बन्द 
पहिरोले बाग्लुङ–कुश्मीशेरा सडक बन्द  वर्षापछि आएको बाढी र पहिरोका कारण बाग्लुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।
शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले
शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी
पाथीभरा जाने पदमार्गमा फाइबरको छहारी ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छाहारी) लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो ।
मुक्त हलिया, कमैया, कमलरी, हरवाचरवाले मागे बजेट
मुक्त हलिया, कमैया, कमलरी, हरवाचरवाले मागे बजेट आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको प्रतिनिधि टोलीले आगामी आर्थिक वर्षको बजेटमा पुनःस्थापनाका लागि बजेट विनियोजन गर्न माग गरेको हो । 
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन पक्राउ जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका  सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।
रक्सी खाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
रक्सी खाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ निङमालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । निङमा दम्पती टोखा नगरपालिका– ८ मा डेरा गरी बस्थे  । प्रहरीका अनुसार उनीहरू मादक पदार्थ सेवन गरिरहेका थिए ।
कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
कांग्रेस नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी अनुसन्धानको क्रममा शेर्पाविरुद्ध प्रमाण जुटेपछि प्रहरीले उनलाई पक्राउ गर्नका लागि अदालतबाट अनुमति पाएको हो ।शेर्पा दोस्रो संविधान सभाका सदस्य हुन् । 
अझै पक्राउ परेनन् टोपबहादुर, अनुसन्धानमा खुट्टा नकमाउन सरकारमाथि चौतर्फी दबाब
अझै पक्राउ परेनन् टोपबहादुर, अनुसन्धानमा खुट्टा नकमाउन सरकारमाथि चौतर्फी दबाब रायमाझीको खोजीको लागि प्रहरीको विशेष टोली परिचालन भइसकेको छ । नेपालमा मात्रै नभएर रायमाझीको भारतमा समेत प्रहरी टोलीले खोजी गरिरहेको छ । रायमाझीको बचाउमा उत्रेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः अनुसन्धान प्रक्रियामा असहयोग गरेको बहानामा सचिव पदबाट निलम्बन गरेका हुन् । 
सगरमाथाको चुचुरोमा पुगे दुई आरोही 
सगरमाथाको चुचुरोमा पुगे दुई आरोही  दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
मौसम विभागले भन्यो– नेपालमा ‘मोखा’ चक्रवातको प्रभाव छैन 
मौसम विभागले भन्यो– नेपालमा ‘मोखा’ चक्रवातको प्रभाव छैन  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा प्रभाव नरहने जनाएको छ ।
चितवनका विपन्न समुदायले पाए रेडिओ
चितवनका विपन्न समुदायले पाए रेडिओ सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाइ रेडिओ वितरण गरेको छ  ।
Weather Update