News Griha :: न्यूजगृह
भ्रष्टाचार निवारणसम्बन्धी विधेयक समितिमा पठाइँदै
भ्रष्टाचार निवारणसम्बन्धी विधेयक समितिमा पठाइँदै भ्रष्टाचार निवारणसम्बन्धी संशोधन विधेयकलाई संसद्ले दफाबार छलफलका लागि समितिमा पठाउने भएको छ । 
ढोरपाटनमा सकियो शिकार याम
ढोरपाटनमा सकियो शिकार याम ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार याम सकिएको छ । शिकारीले नाउर र झारलको शिकार गरेर फर्किएसँगै शिकार याम अन्त्य भएको हो ।
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु
नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।
रिजाल भन्छन्– शरणार्थी प्रकरणका दोषीलाई देशद्रोहको मुद्दा चलाउनुपर्छ
रिजाल भन्छन्– शरणार्थी प्रकरणका दोषीलाई देशद्रोहको मुद्दा चलाउनुपर्छ नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन् ।
वैदेशिक रोजगारीका पीडितले पाए क्षतिपूर्ति
वैदेशिक रोजगारीका पीडितले पाए क्षतिपूर्ति सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् ।
जेठमा तपाईंलाई के हुन्छ, राशिफल हेर्नुहोस् 
जेठमा तपाईंलाई के हुन्छ, राशिफल हेर्नुहोस्  आज १ जेठ २०८०, सोमबार ।  जेठ कृष्ण एकादशी तिथि । पञ्चाङ्ग ।  विषकुम्भ बव पूर्वभाद्र । अपरा एकादशी व्रत । वृष संक्रान्ति । अन्तर्राष्ट्रिय परिवार दिवस । 
युवक हत्या घटनामा चार पक्राउ, कुकुरबाट अनुसन्धान
युवक हत्या घटनामा चार पक्राउ, कुकुरबाट अनुसन्धान सप्तरीको रुपनी गाउँपालिका–१ मा आइतबार भएको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
रायमाझीलाई ल्याइयो काठमाडौं प्रहरी परिसरमा 
रायमाझीलाई ल्याइयो काठमाडौं प्रहरी परिसरमा  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई काठमाडौं प्रहरी परिसरमा ल्याइएको छ ।
विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी
विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ ।
कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश
कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ ।
टोपबहादुर रायमाझी पक्राउ
टोपबहादुर रायमाझी पक्राउ
महोत्तरीबाट हतियारसहित भारतीय युवक पक्राउ
महोत्तरीबाट हतियारसहित भारतीय युवक पक्राउ महोत्तरी प्रहरीले आइतबार जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
Weather Update