‘बालकृष्ण खाण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणको सुरुआत’सोमबार, जेठ १, २०८०

‘ठूला नेता मिलेका : अरब अरब निलेका’ भन्दै प्रदर्शन सोमबार, जेठ १, २०८० मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ ।

चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र सोमबार, जेठ १, २०८० चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् ।

शरणार्थी प्रकरण : पूर्वसभासद आङटावा शेर्पा प्रहरीको शरणमा सोमबार, जेठ १, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा सोमबार प्रहरीको शरणमा परेका छन् ।

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक पक्राउ सोमबार, जेठ १, २०८० पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कामपाले सुरु गर्यो अनलाइनबाट नक्सा स्वीकृति प्रक्रिया सोमबार, जेठ १, २०८० काठमाडौं महानगरपालिकाले सोमबारदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ ।

बाग्मती प्रदेश सभाको बैठक आह्वान सोमबार, जेठ १, २०८० बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सभाको १२औं अधिवेशन बैठक ९ जेठ अपराह्न १ बजे बस्ने गरी सोमबार आह्वान गरेका छन् ।

रायमाझीको बयान जारी सोमबार, जेठ १, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका टोपबहादुर रायमाझीको बयान जारी छ ।

नियमावली संशोधन मस्यौदा समिति गठन सोमबार, जेठ १, २०८० संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ ।
1683726652.jpg)
रायमाझी पक्राउ परेको सूचना संसदलाई जानकारी सोमबार, जेठ १, २०८० सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभा बैठकमा सुनाएका छन् ।

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ सोमबार, जेठ १, २०८० पक्राउ पर्नेमा रौतहट घर भई भक्तपुर ठिमी बस्ने २३ वर्षीय उत्तरमान गोले छन् । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १३ मङ्सिर २०७९ मा गोलेलाई दोषी ठहर गर्दै ४ लाख ६० हजार रुपैयाँ जरिवाना र २ दिन कैद सजाय तोकेको थियो ।

बयानका लागि बालकृष्ण खाणलाई लगियो सरकारी वकिल कार्यालय सोमबार, जेठ १, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाणलाई बयान गराउन प्रहरीले केहीबेरअघि सरकारी वकिल कार्यालयमा लगेको हो।

२ साता मेलम्चीको पानी वितरण नहुने सोमबार, जेठ १, २०८० हेलम्बु– १ स्थित आयोजनाको मुहान तथा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले सोमबारबाट दुई हप्ताका लागि पानी वितरण बन्द भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।