News Griha :: न्यूजगृह
ट्रेड युनियन र अखिल क्रान्तिकारीको नाममा चन्दा असुल्ने २ जना पक्राउ 
ट्रेड युनियन र अखिल क्रान्तिकारीको नाममा चन्दा असुल्ने २ जना पक्राउ  प्रहरीका अनुसार कार्कीले अखिल नेपाल ट्रेड युनियन मजदुर संघको केन्द्रीय सदस्य र चन्दले अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउँदै चन्दा उठाउँथे ।
चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलकको चार दिनपछि उद्धार
चट्याङ लागेर घाइते तीन यार्सागुम्बा सङ्कलकको चार दिनपछि उद्धार दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा सङ्कलकको चार दिनपछि उद्धार गरिएको छ ।
नदी तर्न पैसा तिर्ने लालझाडीवासीको प्रश्न– पक्की पुल कहिले ?
नदी तर्न पैसा तिर्ने लालझाडीवासीको प्रश्न– पक्की पुल कहिले ? सालको काठबाट फलेक जोडेरले अस्थायी पुल बनाइएको छ । उक्त पुलको टेको मक्किएका छन् । वर्षौँदेखि आफ्नै गाउँ आउजाउ गर्न जीर्ण काठे पुल चढ्न बाध्य छन्, लालझाडीका स्थानीय ।
भरतपुर कारागारमा औषधि अभाव
भरतपुर कारागारमा औषधि अभाव भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।
प्रहरीले छाड्यो आङटावालाई तारेखमा
प्रहरीले छाड्यो आङटावालाई तारेखमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मध्येका आङटावा शेर्पालाई प्रहरी तारेखमा छाडेको छ । आङटावा सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमपर्ण गर्न पुगेका थिए । आङटावाविरुद्ध हिरासतमा राख्नु पर्ने बलियो प्रमाण फेला नपरेपछि प्रहरीले उनलाई तारेखमा छाडेको हो ।
भक्तपुरको एक फर्निचर कारखानामा आगलागी, दुई करोड बढीको क्षति
भक्तपुरको एक फर्निचर कारखानामा आगलागी, दुई करोड बढीको क्षति आइतबार साँझ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् ।
ज्येष्ठ सदस्यको अध्यक्षतामा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
ज्येष्ठ सदस्यको अध्यक्षतामा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची प्रतिनिधि सभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन् ।
शरणार्थी प्रकरणले नेपालीको शिर झुकाएको छ, दोषीलाई छाड्न हुँदैन : रास्वपा
शरणार्थी प्रकरणले नेपालीको शिर झुकाएको छ, दोषीलाई छाड्न हुँदैन : रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ ।
रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल २ जेठ २०८०, मंगलबार । जेठ कृष्ण द्वादशी तिथि । पञ्चाङ्ग प्रीति कौलव   उत्तरभाद्र । गणेश भगवान्को पूरा गर्ने दिन । तपाईंको राशिफल यस्तो छ ।
अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीले भने– मानवअधिकार उल्लंघनका मुद्दामा आममाफी हुँदैन
अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीले भने– मानवअधिकार उल्लंघनका मुद्दामा आममाफी हुँदैन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित छलफलमा उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था, आर्थिक परिदृश्य र विदेश नीतिका बारेमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Weather Update