आफैंले बेचेको जग्गा कीर्ते कागजात बनाएर आफ्नै नाममा,भोगचलन गर्दै आएकाको उठिबासबिहीबार, जेठ ४, २०८०

माता पाथीभराको दर्शन गर्दै आफ्नो राशि हेर्नुहोस् बिहीबार, जेठ ४, २०८०

मकैको खोस्टाबाट बनेका सामग्री बुधबार, जेठ ३, २०८०

मौसममा सुधार कहिलेबाट ? बुधबार, जेठ ३, २०८०

एमाले नेता सवार गाडीमाथि ढुंगामुढा बुधबार, जेठ ३, २०८० नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम राना सवार गाडीमाथि ढुंगामुढा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आगोको भुङ्ग्रोमा नाच्दै बुधबार, जेठ ३, २०८०

म्याग्दीको गैटे झरना बुधबार, जेठ ३, २०८० म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्कस्थित गैटे झरना, पछिल्लो समय शिख–खोपारा पदमार्गको आकर्षण बनेको छ ।

८२ किलो गाँजासहित दुई पक्राउ बुधबार, जेठ ३, २०८० महोत्तरी प्रहरीले बुधबार गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

गैँडाको खागसहित तीन पक्राउ बुधबार, जेठ ३, २०८० पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भइ ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भइ काठमाडौ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।

नक्कली शरणार्थी प्रकरण : मुद्दा दर्ताको समय नजिकिँदै, अनुसन्धान अझै बाँकी बुधबार, जेठ ३, २०८० जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा नबुझाउने भएको छ ।यस्तो मुद्दामा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेस गर्नुपर्छ । प्रहरीले अनुसन्धान थालेको बुधबार ५४ दिन भइसक्यो ।

बागमतीमा लम्पी स्किनबाट १८ हजार गाई सङ्क्रमित बुधबार, जेठ ३, २०८० पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । देशभर फैलिएको लम्पी स्किन रोग गाईभैँसीमा देखा पर्न थालेपछि पशुचौपाया मर्न थालेका छन् ।

दक्षिण कोरिया जाने कामदारलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी बुधबार, जेठ ३, २०८० दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।

महिलालाई सीपमूलक तालिम बुधबार, जेठ ३, २०८०