News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम : सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने 
नीति तथा कार्यक्रम : सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने  सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ ।
शान्ति सेना पाँचौँ डफ्फा लिबिया प्रस्थान, चौथो डफ्फा फर्किँदै
शान्ति सेना पाँचौँ डफ्फा लिबिया प्रस्थान, चौथो डफ्फा फर्किँदै सेनानी रामेश्वर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ११५ जना सैनिकको अन्तिम टोली लिबिया प्रस्थान गरेको छ ।
बाढीबाट विस्थापित भन्छन्- लालपुर्जा छ, जग्गा छैन
बाढीबाट विस्थापित भन्छन्- लालपुर्जा छ, जग्गा छैन अरुणाफाँटामा जग्गा भएका १९ किसानले लालपुर्जा भए पनि जग्गा नापी गर्न नपाएको गुनासो गरेका छन् ।
मिथिलाञ्चलमा बटसावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा बटसावित्री पर्व मनाइँदै मिथिलाञ्चलका महिलाहरूले बटसावित्री पर्व धुमधामसँग मनाइरहेका छन् । महिलाहरूले बिहानै स्नान गरी पवित्र बनेर वट वृक्षमा जल फलफूल चढाउनुका साथै धागोले बटवृक्षमा बन्धन गर्ने परम्परा छ । 
ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु
ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् । 
स्याङ्जामा खुलाइयो जग्गा कित्ताकाट
स्याङ्जामा खुलाइयो जग्गा कित्ताकाट स्याङ्जाको वालिङ नगरपालिकाले जग्गा कित्ताकाट खुलाएको छ ।
मिथिलाञ्चलमा बरसाइत पर्व मनाइँदै
मिथिलाञ्चलमा बरसाइत पर्व मनाइँदै पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले शुक्रबार बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् ।
तपाईंको राशिफल
तपाईंको राशिफल
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७६ करोड ठगी
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७६ करोड ठगी वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूले झण्डै ७६ करोड रुपैयाँ ठगी गरेको पाइएको छ ।
अपहरणमा परेको भ्रम फैलाउने झापाका दुई युवा पक्राउ
अपहरणमा परेको भ्रम फैलाउने झापाका दुई युवा पक्राउ आफू अपहरणमा परेको भनी भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Weather Update