सवारी दुर्घटनामा परी तीन जनाको मृत्युशनिबार, जेठ ६, २०८०

होटल मेरियटबाट दुई विदेशी नागरिक पक्राउ, पोल्यान्ड लैजाने भन्दै बिना अनुमति अभिमुखीकरण गरेको आरोप शनिबार, जेठ ६, २०८० पोल्यान्ड लगायत युरोपका विभिन्न मुलुक लैजाने भन्दै काठमाडौंमा बिना अनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिकलाई वैदेशिक रोजगार विभागले होटल मेरियटबाट निणन्त्रणमा लिएको छ ।

कास्कीका गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप शनिबार, जेठ ६, २०८० कास्कीका गाउँ तथा शहरी क्षेत्रमा गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप देखापरेको छ । घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट गाईभैँसी मर्न थालेका छन् ।

रातो मच्छिन्द्रनाथको रथलाई सुरक्षा शनिबार, जेठ ६, २०८० मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी सहायक निरीक्षक रोहन महर्जनले जानकारी दिए ।

गैँडाको आक्रमणबाट एकको मृत्यु शनिबार, जेठ ६, २०८० गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या शनिबार, जेठ ६, २०८० रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो ।

मच्छेगाउँमा एक महिलाले गरिन् आगो लगाएर आत्महत्या शनिबार, जेठ ६, २०८० जिल्ला प्रहरी परिसरका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ तिर पेट्रोल छर्केर आफै शरीरमा आगो लगाएकी थिइन् ।शरीरमा आगो लागेपछि छटपटिँदै कोठा अगाडिको सडकमा आएपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

छुरा प्रहार गरी रौतहटमा एक जनाको हत्या शनिबार, जेठ ६, २०८० जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरका अनुसार शुक्रबार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले खानको बायाँ छातीमा छुरा प्रहार गरेका थिए ।

गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा भीषण डढेलो, खानीगाउँ क्षेत्र जोखिममा शनिबार, जेठ ६, २०८० स्थानीय, सुरक्षाकर्मीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन् । डढेलोले खानीगाउँ क्षेत्र जोखिममा रहेको छ । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ ।

भुटानी शरणार्थीः टेकनाथ र आङटावाको बयान लिँदै सरकारी वकिल कार्यालय शनिबार, जेठ ६, २०८० नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको गिरोहसँग सम्बन्ध देखिएको आरोपमा उनीहरूको बयान लिन लागिएको हो । शनिबार भएपनि सरकारी वकिलको कार्यालयले उनीहरूको बयान लिन लागेको हो ।
लापसे गरेर मोटरसाइकल चलाउने ५ युवा पक्राउ शनिबार, जेठ ६, २०८० कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ५ जना पक्राउ परेका छन् ।

शनिबार तपाईंको राशिफल शनिबार, जेठ ६, २०८० ६ जेठ २०८०, शनिबार । जेठ शुक्ल प्रतिपदा तिथि । पञ्चाङ्ग अतिगंड किंस्तुघ्न कृत्तिका । आजबाट गोसाइकुण्ड स्नान आरम्भ । दशहरा स्नान आरम्भ । तपाईंको राशिफल यस्तो छ ।

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण शुक्रबार, जेठ ५, २०८० विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् ।