
हराएका २३ सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले बुझायो धनीलाई बिहीबार, जेठ ४, २०८० काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २३ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी सवारी धनीलाई बुझाएको छ ।

वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियोः मन्त्री भण्डारी बिहीबार, जेठ ४, २०८० बिहीवार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय छैटौँ नेपाल चेम्बर एक्स्पो, २०२३ मा बोल्दै उनले श्रम मन्त्रालयमा आन्तरिक श्रम बजारका विषयमा प्राथमिकता नदेखिएको भन्दै वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने देखिएको बताए ।

विमानस्थलबाट भित्रियो तस्करीको ९ केजी सुन, फेला पर्यो १०० ग्राम बिहीबार, जेठ ४, २०८० लामो समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर करिब ९ केजी सुन तस्करी भएको रहस्य खुलेको छ । यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विस्तृत अनुसन्धान अघि बढाएको छ । विमानस्थल भएर ९ फागुन २०७३ मा भित्रिएको करिब ३३ केजी सुन ‘गायब’ पछि ठूलो परिमाणमा सुनको अवैध तवरले अहिले (१० पुस...

दुर्घटनामा बाबुको मृत्यु, छोरा गम्भीर घाइते बिहीबार, जेठ ४, २०८० जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार लिखु गाउँपालिका– १ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको हो । उनका छोरा निरज घाइते छन् ।

नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन बिहीबार, जेठ ४, २०८० नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गरेका छन् ।

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने बिहीबार, जेठ ४, २०८० गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो ।

तनहुँमा भालुको आक्रमणबाट एक घाइते बिहीबार, जेठ ४, २०८० बिहीबार बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए ।

सहकारीका ७३७ बचतकर्ताले प्रहरीमा कागजात बुझाए बिहीबार, जेठ ४, २०८० कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
डोको बुन्दै म्याग्दीका स्थानीय बिहीबार, जेठ ४, २०८०

भारतीयलाई नेपाली नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्षसहित २४ विरुद्ध पक्राउ पुर्जी माग बिहीबार, जेठ ४, २०८० जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्र कार्कीले भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने धन्दामा संलग्न अभियुक्तविरुद्ध अदालतसमक्ष पक्राउ पुर्जी माग गरिएको बताए ।

नेकपा एसले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै बिहीबार, जेठ ४, २०८० नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले बिहीबार भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछ ।

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चार पक्राउ बिहीबार, जेठ ४, २०८० चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।