सञ्चय कोषले माग्यो कर्मचारीबुधबार, जेठ ३, २०८०

ताप्लेजुङको हर्कटे क्षेत्रमा रहेको रेडपाण्डा बुधबार, जेठ ३, २०८०

खोपारा र धवलागिरि हिमाल बुधबार, जेठ ३, २०८०

बाबुरामले भने— रेशम चौधरी क्रान्तिकारी हुन्, सलाम बुधबार, जेठ ३, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म के-के भयो ? बुधबार, जेठ ३, २०८० अनुसन्धानको लागि प्रहरीलाई समय कम भएकोले यो प्रकरणमा जोडिएका सबै पक्राउ पर्ने वा पक्राउ परेकाहरू पनि धरौटी वा सामान्य तारिखमा रिहा हुने सम्भावना छ । यो प्रकरणमा अझै केही हाई प्रोफाइल व्यक्तिको संलग्नताको कुरा आइरहेको छ । जस्तो की नेपाली कांग्रेस सभापति, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी, प्रतिनिधि सभा सदस्य आरजु...

३ जेठ बुधबार तपाईंको राशिफल बुधबार, जेठ ३, २०८० ३ जेठ २०८०, बुधबार । जेठ कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग आयुष्मान गर रेवती । प्रदोष व्रत । विश्व दूरसञ्चार दिवस र विश्व उच्च रक्तचाप दिवस रहेको छ । तपाईंको राशिफल हेर्नुहोस् ।

अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्स नेपालमा मंगलबार, जेठ २, २०८० अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्स दुई दिने नेपाल भ्रमणका क्रममा मंगलबार काठमाडौं आइपुगेको छ ।

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार पक्राउ मंगलबार, जेठ २, २०८० अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शरणार्थी प्रकरण : १२ जनासँग बयान सकियाे, खाणको जारी मंगलबार, जेठ २, २०८० बिरामी भएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान जारी राखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा सोमबार सुरु गरिएको उनीसँगको बयान सञ्चो नभएको जनाएपछि रोकिएको थियो ।

प्रहरीलाई गृहसचिवले भने– शासक होइन सेवक बन्नुहोस् मंगलबार, जेठ २, २०८० गृहसचिव दिनेश भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा मंगलबार प्रहरी कर्मचारीहरूलाई शासक नभई सेवक बन्न निर्देशन दिएका छन् ।

धवलागिरिको चुचुरोतर्फ आरोही मंगलबार, जेठ २, २०८० करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् ।

कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय मंगलबार, जेठ २, २०८० सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।
नागरिकता विधेयक : सरकारले राष्ट्रपतिलाई दबाब दिएको छैन : प्रवक्ता शर्मा मंगलबार, जेठ २, २०८० सरकारले राष्ट्रपति कार्यालयमा रहेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई कुनै दबाब नदिएको दाबी गरेको छ ।









