News Griha :: न्यूजगृह
खोपारा र धवलागिरि हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा डाँडा र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल । समुद्र सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोपाराबाट धवलागिरी, निलगिरि, अन्नपूर्णलगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ ।

तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०७:५४
Weather Update