News Griha :: न्यूजगृह
नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीसहित ४ जना मुख्य योजनाकार 
नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीसहित ४ जना मुख्य योजनाकार  जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानले मुख्य योजनाकारमा रायमाझीसहित पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, मोरङका केशव दुलाल र ललितपुरका सानु भण्डारीलाई औँल्याएको छ ।
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा ८ महिनाअघि पोर्चुगल पुगेका एक नेपाली युवाको मृत्यु भएको छ ।
हावाहुरीसँगै वर्षा हुन थालेपछि...
हावाहुरीसँगै वर्षा हुन थालेपछि... यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४ साँवाका सुरेश लिम्बूको घरको बसाइको अवस्था । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा बस्दै आएका छन् । लिम्बू परिवार फुस (खर) ले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका छन् ।
शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुँदै
शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुँदै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको प्रहरी अनुसन्धान टुंगिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन बुझाउँदै छ ।
ताप्लेजुङमा सेतो गुराँस
ताप्लेजुङमा सेतो गुराँस
अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगर सगरमाथाको चुचुरोमा
अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगर सगरमाथाको चुचुरोमा बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए ।
भूमि आयोगलाई सुकुम्बासीको प्रश्न– लगत उठाउन किन ढिलो ?
भूमि आयोगलाई सुकुम्बासीको प्रश्न– लगत उठाउन किन ढिलो ? झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरूलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् ।  
ट्राफिक क्लब गठन गर्दै बालेनले भने– व्यवहारिक ज्ञान दिन सहयोग पुग्छ
ट्राफिक क्लब गठन गर्दै बालेनले भने– व्यवहारिक ज्ञान दिन सहयोग पुग्छ काठमाडौं महानगरपालिकाले बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनबारेमा व्यवहारिक ज्ञान दिनका लागि  ट्राफिक क्लब गठन गरेको छ । कामपाले शनिबार डिल्लीबजारमा रहेको पद्मकन्या माध्यमिक विद्यालयमा क्लब गठन गरेको हो । 
यी राशि हुनेहरूलाई शुभलाभ
यी राशि हुनेहरूलाई शुभलाभ ७ जेठ २०८०, आइतबार ।  जेठ शुक्ल द्वितीया तिथि । पञ्चाङ्ग सुकर्मा बालव रोहिणी । राशिफल यसप्रकार छ । 
सवारी चालक अनुमतिपत्र अब एक सातामै : यातायात मन्त्री ज्वाला
सवारी चालक अनुमतिपत्र अब एक सातामै : यातायात मन्त्री ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।
जुवातास खेलिरहेका ९ जना पक्राउ
जुवातास खेलिरहेका ९ जना पक्राउ जुवातास खेली रहेका ९ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका– ८ आदर्श बागमती क्लब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रिन समेत ५ जना र चाँगुनाराण नगरपालिका– २ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालसहित ४ जना छन् । 
Weather Update