News Griha :: न्यूजगृह
अन्नपूर्ण आधार शिविरमा पर्यटन प्रवर्द्धन टोली

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित मौरीस हर्जोग पदमार्ग र नर्थ अन्नपूर्ण आधार शिविरको पर्यटन प्रवर्द्धनका लागि आधार शिविर पुगेको टोली ।

अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायीलगायतको टोलीले तीनदिने पदयात्रा गरी स्थलगत अध्ययन भ्रमण गरेका हुन् । 

तस्बिर : कमल खत्री/रासस

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०८:०५
Weather Update