News Griha :: न्यूजगृह
ताप्लेजुङमा सेतो गुराँस

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ हर्कटे क्षेत्रमा फुलेको सेता प्रजातिका गुराँस ।

गुराँस चैत र वैशाख महिनामा फुल्न पर्नेमा जलवायु परिवर्तनका कारणले जेठमा महिनामा फुल्न थालेको छ ।

तस्बिर : रासस

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०८:०८
Weather Update