News Griha :: न्यूजगृह
शरणार्थी प्रकरण : आज सरकारी वकिललाई प्रतिवेदन बुझाइँदै 
शरणार्थी प्रकरण : आज सरकारी वकिललाई प्रतिवेदन बुझाइँदै  जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।
भुटानी शरणार्थी प्रकरण देशकै लागि दुर्भाग्य : बिजुक्छेँ
भुटानी शरणार्थी प्रकरण देशकै लागि दुर्भाग्य : बिजुक्छेँ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका व्यक्तिहरुको संलग्नता हुनु देशकै लागि दुर्भाग्यको विषय भएको बताएका छन् ।
बेपत्ता छानबिन र सत्य निरुपणको काम अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल
बेपत्ता छानबिन र सत्य निरुपणको काम अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता छानबिन र सत्य निरुपणको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
सजाय छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति आईजीपी कुवँर असन्तुष्ट
सजाय छुट दिने मागदाबीसम्बन्धी निर्देशिकाप्रति आईजीपी कुवँर असन्तुष्ट नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले महान्यायाधिवक्तको कार्यालयले सार्वजनिक गरेको सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० प्रति असन्तुष्टि जनाएका छन् ।
संक्रमणकालीन न्याय टुंग्याउने विषयमा एमालेको पूर्ण समर्थन रहन्छ : एमाले उपमहासचिव ज्ञवाली
संक्रमणकालीन न्याय टुंग्याउने विषयमा एमालेको पूर्ण समर्थन रहन्छ : एमाले उपमहासचिव ज्ञवाली नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधनसम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन् ।
साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : रास्वपा सांसद गौतम
साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : रास्वपा सांसद गौतम रास्वपा सांसद सोबिता गौतमले साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थाल्ने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राख्न माग गरेकी छन् ।
ढोरपाटनका मेयर देवकुमार नेपाली सम्पर्कविहीन, अध्यागमनले राख्यो ‘कालोसूची’मा 
ढोरपाटनका मेयर देवकुमार नेपाली सम्पर्कविहीन, अध्यागमनले राख्यो ‘कालोसूची’मा  इमेज सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । विदेश भाग्न सक्ने भन्दै अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको हो । 
तातोपानी नाकाबाट भित्रिन थाल्यो रासायनिक मल 
तातोपानी नाकाबाट भित्रिन थाल्यो रासायनिक मल  पछिल्लो सातादेखि तातोपानी नाकाबाट करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । 
Weather Update