तातोपानी नाकाबाट भित्रिन थाल्यो रासायनिक मल

काठमाडौं— उत्तरी सीमा नाका तातोपानीबाट रासायनिक मल भित्रन शुरु भएको छ ।
पछिल्लो सातादेखि तातोपानी नाकाबाट करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० १२:१०