News Griha :: न्यूजगृह
तिलिचोबाट हिमालय बचाउ अभियान
तिलिचोबाट हिमालय बचाउ अभियान ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियानअन्तर्गत विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल परिसर सफा गर्दै सोही स्थानबाट हिमालय जोगाउका लागि सन्देश प्रवाह गरिएको छ ।
गणतन्त्रवादीलाई पूर्वराजाको प्रश्न– नयाँ नेपाल भनेको यही हो ? 
गणतन्त्रवादीलाई पूर्वराजाको प्रश्न– नयाँ नेपाल भनेको यही हो ?  उनले भने,‘सोच्ने बेला आयो । अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने ? कस्तो प्रणाली, पद्धति र परिपाटी हामीले अँगाल्ने ? सोचौं गहिरिएर । अझ दिलैदेखि सोचौं । नेपाली भएर सोचौं । नेपाल आमाको हावापानी, माटो र मुटुलाई छोएर सोचौं । देशभन्दा ठूलो अरू केही हुँदैन ।’
केपी ओली भन्छन्– धर्मलाई राजनीतिक स्वार्थको हतियार बनाइयो
केपी ओली भन्छन्– धर्मलाई राजनीतिक स्वार्थको हतियार बनाइयो ‘धर्मका नाममा देश विनाश भइरहेका छन् । धर्मको नाममा मानिसहरू बाँचेका छन्, मारिएका छन् । त्यसकारण नकारात्मक सोचमा जानुहुँदैन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ, गरिएको छ,’ उनले भने ।
उपभोक्ता मूल्य राख्न विभागको आग्रह 
उपभोक्ता मूल्य राख्न विभागको आग्रह  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य राख्न आग्रह गरेको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो
नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । 
नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेश
नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेश प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ । अनुसन्धानको ५८ दिनपछि सोमबार प्रहरीले अनुसन्धान प्रतिवेदन कार्यालयमा पेश गरेको हो ।
राष्ट्रिय उद्यान महासङ्घ गठन
राष्ट्रिय उद्यान महासङ्घ गठन देशभरका उद्यान(पार्क)को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासङ्घ गठन गरेको छ ।
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ
बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ पक्राउ पर्नेमा ५२ वर्षका हेमकुमार श्रेष्ठ छन्  । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ३ घर भइ काठमाडौं– १० बस्ने श्रेष्ठलाई उच्च अदालतले ४ वैशाखमा दोषी ठहर गर्दै २ दिन कैद हुने फैसला गरेको थियो ।
मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन बढ्यो सक्रियता 
मौरिस हर्जोग पदमार्गमा पर्यटक भित्र्याउन बढ्यो सक्रियता  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ । 
बलात्कारपछि हत्या गरेर फरार दुई जना १६ वर्षपछि पक्राउ
बलात्कारपछि हत्या गरेर फरार दुई जना १६ वर्षपछि पक्राउ बलात्कारपछि हत्या गरेर फरार दुई जनालाई प्रहरीेले १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्ने धनकुटा शहीदभूमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन् ।
Weather Update