News Griha :: न्यूजगृह
मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थाले
मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थाले सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन् ।
मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै   
मनोहरा क्षेत्रका अतिक्रमित घरटहरा हटाइँदै    मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ ।
प्रधानमन्त्री भन्छन्– सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ
प्रधानमन्त्री भन्छन्– सीमान्तकृत समुदायको अधिकारका लागि सरकार दृढ छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।
राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु
राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ ।
बुधबार अभियोजन दर्ताको तयारीमा सरकारी वकिलको कार्यालय
बुधबार अभियोजन दर्ताको तयारीमा सरकारी वकिलको कार्यालय सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने,‘बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ । अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन ।’
संघीय संसद्को संयुक्त बैठक बस्दै 
संघीय संसद्को संयुक्त बैठक बस्दै  संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।
रोजगारी नपाएर रामेछापबाट दश महिनामा झन्डै साढे छ हजार युवा विदेशिए
रोजगारी नपाएर रामेछापबाट दश महिनामा झन्डै साढे छ हजार युवा विदेशिए चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजार तीन सय ४९ युवा जनशक्ति बाहिरिएका छन् । 
नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न सक्कली शरणार्थीको माग
नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न सक्कली शरणार्थीको माग नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्किएका छन् ।
Weather Update