News Griha :: न्यूजगृह
बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत
बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम दिइएको छ ।
क्याम्पसलाई १४ कठ्ठा जग्गा दान
क्याम्पसलाई १४ कठ्ठा जग्गा दान बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् । 
आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा
आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
आज पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस्
आज पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस् ११ जेठ २०८०, बिहीबार । जेठ शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग वृद्धि कौलव पुष्य । आज भोटो जात्रा । काठमाडौं उपत्यकामा बिदा । सिथि नख । यस्तो दिनमा तपाईंको राशिफल हेर्नुहोस् ।
शरणार्थी प्रकरणमा दोषी ठहरिए कस्तो सजाय हुन्छ ?
शरणार्थी प्रकरणमा दोषी ठहरिए कस्तो सजाय हुन्छ ? सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
जब गाउँमा बिजुली पुग्यो...
जब गाउँमा बिजुली पुग्यो... कैयौँ पुस्ताले जीवन बिताएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुप्सेकोट गाउँपालिकाको विकट क्षेत्रका एक सय ६५ घुरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएको छ ।
नक्कली मदिरा बिक्री गर्ने पक्राउ
नक्कली मदिरा बिक्री गर्ने पक्राउ राजश्व छली नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।
चोरीको आरोपमा २७ पक्राउ
चोरीको आरोपमा २७ पक्राउ धनुषा प्रहरीले विभिन्न सरसामानदेखि मोटरसाइकलसम्म चोरी गर्ने २७ जनालाई एकैदिन सार्वजनिक गरेको छ ।
प्रहरी महानिरीक्षक पनि जोडिए नक्कली भुटानी शरणार्थी प्रकरणमा, निलम्बन गर्न माग
प्रहरी महानिरीक्षक पनि जोडिए नक्कली भुटानी शरणार्थी प्रकरणमा, निलम्बन गर्न माग भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको उजुरीमाथि अनुसन्धान रोकेको आरोपसमेत आईजीपी कुँवरमाथि लागेको छ । त्यसैको परिणामस्वरूप उनलाई एसएसपीबाट नायब महानिरीक्षक (डीआईजी) बढुवामा १३ नम्बरबाट एक नम्बरमा ल्याइएको दाबी गरिएको समाचार सार्वजनिक भएका छन् । 
तनहुँका १५७ सामुदायिक वनमा आगलागी
तनहुँका १५७ सामुदायिक वनमा आगलागी यस वर्ष तनहुँका १५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । 
दुई मन्त्रीले लिए शपथ
दुई मन्त्रीले लिए शपथ नवनियुक्त दुई जना मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शपथ लिएका हुन् ।
Weather Update