२० वर्षे सवारीसाधन हटाउने निर्णय अव्यावहारिक : यातायात व्यवसायीबिहीबार, जेठ ११, २०८०

भोटो जात्रामा सांस्कृतिक प्रस्तुति बिहीबार, जेठ ११, २०८०

जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो, पहिलोमा भक्तपुर बिहीबार, जेठ ११, २०८० २०७८ सालको जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्यांक कार्यालय चितवनले जनाएको हो ।

चिडियाखानामा एकैदिन १२ हजार अवलोकनकर्ता बिहीबार, जेठ ११, २०८० रातो मच्छेन्द्रनाथको भोटो देखाउने दिन बिहीबार मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् ।

देखाइयो रातो मच्छेन्द्रनाथको भोटो बिहीबार, जेठ ११, २०८० वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।

दाङमा जीपको ठक्करबाट शिक्षिकाको मृत्यु बिहीबार, जेठ ११, २०८० दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ ।

रौतहटमा एक वृद्धको गोली हानी हत्या बिहीबार, जेठ ११, २०८० पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रुकुम जीप दुर्घटना अपडेट : मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो बिहीबार, जेठ ११, २०८० बिहीबार बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

ताप्लेजुङमा सवारी दुर्घटनामा बालकको मृत्यु बिहीबार, जेठ ११, २०८०

रौतहटमा एक वृद्धको हत्या, २ जना पक्राउ बिहीबार, जेठ ११, २०८० बिहीबार बिहान देवानी गोनाही नगरपालिका– १ करुनिया टोलमा स्थानीय ७५ वर्षीय शेख तैयबको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमाशंकर यादवले जानकारी दिए।

हिउँ–पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा बिहीबार, जेठ ११, २०८० डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आएको हो । नाम्खा–५ को यारीमा पर्ने नारा लेकमा जमेको झन्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएर सडक सञ्चालन भएको हिल्सा–सिमकोट सडक आयोजनाका इञ्जिनियर नीरज राजवंशीले बताए ।

रुकुम जीप दुर्घटना : पाँचको मृत्यु, गम्भीर घाइते चार जनालाई कोहलपुर लगियो बिहीबार, जेठ ११, २०८० रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ दुलीमा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय बिहीबार, जेठ ११, २०८० राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौं र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्त रूपमा बिहीबार सार्वजनिक राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजामा प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलव दुई प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ ।