ठगी आरोपमा हुलाकका निमित्त प्रमुख पक्राउआइतबार, जेठ १४, २०८०

यस्तो छ आइतबार तपाईंको राशिफल आइतबार, जेठ १४, २०८०

संरक्षित वन्यजन्तु गैँडाको खागसहित तीन जना पक्राउ शनिबार, जेठ १३, २०८० पक्राउ पर्नेमा ६५ वर्षीय होमबहादुर बिक, ४३ वर्षीय कृष्णबहादुर महतो र ६८ वर्षीय सिखा राम थारु छन् ।

बालमैत्री बन्यो गलकोट नगरपालिका शनिबार, जेठ १३, २०८० नगरपालिकाले बालमैत्री पूर्वाधार र कार्यक्रमका लागि हालसम्म रु दुई करोड ५० लाख खर्च गरिसकेको छ ।

पत्रकारहरूको व्यावसायिक सुरक्षाको विषय पेचिलो बन्दै छ : अध्यक्ष पोखरेल शनिबार, जेठ १३, २०८० नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारहरूको व्यावसायिक सुरक्षाको सवाल पेचिलो बन्दै गएको बताएका छन् ।

यी राशि हुनेलाई लाभैलाभ शनिबार, जेठ १३, २०८० १३ जेठ २०८०, शनिबार । जेठ शुक्ल सप्तमी तिथि । पञ्चाङ्ग व्याघात वणिज मघा । राशिफल यस्तो छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ शुक्रबार, जेठ १२, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय शुक्रबार, जेठ १२, २०८० सरकारले दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुर्याइएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति कार्यालयमा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापतिको आक्रोश : चीनबाट कुनै हतियार किन्न लागेका छैनौँ, नभएको कुरा नगर्नुस् शुक्रबार, जेठ १२, २०८० ‘न हामीलाई हतियार चाहिएको छ, न कतै छलफल भएको छ । न त प्रधानमन्त्री, रक्षामन्त्री र रक्षा सचिवले नै यसबारेमा केही बोल्नुभएको छ । एकाएक यस्ता कुरा किन आए ?’ उनले आक्रोश पोखे ।

सेनाले मनायो अन्तर्राष्ट्रिय शान्ति सेना दिवस शुक्रबार, जेठ १२, २०८० ‘शान्ति मबाट सुरु हुन्छ’ भन्ने नारासहित नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति सेना दिवस २०२३ मनाएको छ ।

अब वर्षाका कारण उपत्यकाको फोहोर लैजान नरोकिने शुक्रबार, जेठ १२, २०८० विगतका वर्षहरूमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहोर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक)बाट ठेक्का लगाएर फोहोर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ ।

त्रिवि र आइडिया स्टुडियोबीच उद्यमशीलतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर शुक्रबार, जेठ १२, २०८० विश्वविद्यालय र आइडिया स्टुडियो नेपालले स्टार्टअप प्रणालीमा सामुदायिक संलग्नतालाई प्रोत्साहन गर्दै उद्यमशीलता र नवप्रवर्तनका फाइदाबारे सचेतना जगाउन स्थानीय समदुायसँग सक्रिय रूपमा सहभागी भइ काम गर्ने जनाइएको छ ।

वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर शुक्रबार, जेठ १२, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।