News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीको कैद सजाय माफी
राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीको कैद सजाय माफी राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । 
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयमा एमालेको आपत्ति 
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयमा एमालेको आपत्ति  एमालेका सचेतक महेश बर्तौलाले चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सचेतक बर्तौलाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि आममाफी दिने निर्णय गरेकाे बताए ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला पर्‍यो
पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला पर्‍यो अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक घर भई पोखरा महानगरपालिका १४ चाउथे बस्ने ६१ बर्षिय मिन बहादुर गुरुङ्गको शव फेला परेको हो ।
खैरो हेरोइनको कारोबारमा संलग्न ६ जना पक्राउ
खैरो हेरोइनको कारोबारमा संलग्न ६ जना पक्राउ लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)बाट खटिएको टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 
रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय 
रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय  सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले बन्दी जीवन बिताइरहेका विभिन्न व्यक्तिहरूलाई पनि आममाफी र कैद मिनाहा हुनेगरि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
धनकुटामा गाँजर स्तम्भ
धनकुटामा गाँजर स्तम्भ
विराटनगरमा पहिचानवादीहरू विहानैदेखि प्रदर्शनमा, केही पक्राउ
विराटनगरमा पहिचानवादीहरू विहानैदेखि प्रदर्शनमा, केही पक्राउ पहिचानको आधारमा प्रदेश १ को नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीहरूले आइतबार बिहान विराटनगरमा प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन सुनसरीले जारी गर्‍यो १२ हजार बढी नयाँ नागरिकता
जिल्ला प्रशासन सुनसरीले जारी गर्‍यो १२ हजार बढी नयाँ नागरिकता जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ ।
 पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा एक बेपत्ता
 पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा एक बेपत्ता पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका–८ बलिफाँटका ३५ वर्षीय सुकबहादुर नेपाली रहेका छन् ।
संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आइतबार बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने संसद् सचिवालयले जनाएको छ ।
Weather Update