News Griha :: न्यूजगृह
पूर्वराज्मन्त्री मीना पाण्डेको निधन 
पूर्वराज्मन्त्री मीना पाण्डेको निधन  पाण्डे वि.सं. २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य र २०६४ मा संविधान सभा सदस्य बनेकी थिइन् । 
रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी 
रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी  रेशम चौधरीलाई आममाफी दिइएकोविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
राजमार्ग विस्तारका लागि भत्काइयो शहीदगेट
राजमार्ग विस्तारका लागि भत्काइयो शहीदगेट पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि मंगलबार बिहान उक्त शहीदगेट भत्काइएको हो । 
कस-कसको बयान सकियो ?
कस-कसको बयान सकियो ? नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूकाे मंगलबार अदालतमा बयान हुने भएको छ । सार्वजनिक बिदाका कारण सोमबार बयान रोकिएको थियो । गत १२ जेठबाट पक्राउ परेकाहरूकाे बयान जिल्ला अदालतमा जारी छ ।
नागरिक पेन्सन योजना सञ्चालन गरिने 
नागरिक पेन्सन योजना सञ्चालन गरिने   अर्थमन्त्री डा.प्रकाशशरण महतले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने बताएका छन् ।
वृद्धभत्तासहित सामाजिक सुरक्षामा डेढ खर्ब बढी रकम विनियोजन, गत वर्षको भन्दा २३ अर्ब बढी 
वृद्धभत्तासहित सामाजिक सुरक्षामा डेढ खर्ब बढी रकम विनियोजन, गत वर्षको भन्दा २३ अर्ब बढी  चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको उनले बताए ।
ट्रकको ठक्करबाट घाइते सन्तुमायाको मृत्यु
ट्रकको ठक्करबाट घाइते सन्तुमायाको मृत्यु ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँकेको नरैनापुरमा ११ घर जले
बाँकेको नरैनापुरमा ११ घर जले बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा सोमबार आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको छ ।
Weather Update