News Griha :: न्यूजगृह
गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द
गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द गर्मी बढेसँगै मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकाले पालिकाभित्र सञ्चालित विद्यालयमा बिदा गर्न सूचना जारी गरेका हुन् ।
‘रिकभरी’को नाममा दलितमाथि ज्यादती भएको भन्दै बैंक तथा वित्तीय संस्थालाई चेतावनी
‘रिकभरी’को नाममा दलितमाथि ज्यादती भएको भन्दै बैंक तथा वित्तीय संस्थालाई चेतावनी दलितका लागि दलित आन्दोलन नेपालले ‘रिकभरी’को नाममा दलित समुदायका ऋणीहरूमाथि ज्यादती नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई चेतावनी दिएको छ ।
अत्यधिक गर्मीले जनजीवन प्रभावित
अत्यधिक गर्मीले जनजीवन प्रभावित धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो । 
तीन हजार दुई सय बिघा जग्गा सिञ्चित
तीन हजार दुई सय बिघा जग्गा सिञ्चित चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्‍याएको छ ।
सुर्तीजन्य पदार्थरहित अभियानमा विराटनगर महानगरपालिका सर्वोत्कृष्ट 
सुर्तीजन्य पदार्थरहित अभियानमा विराटनगर महानगरपालिका सर्वोत्कृष्ट  विश्व सुर्तीजन्य पदार्थरहित अभियान सञ्चालनमा विराटनगर महानगरपालिका सर्वोत्कृष्ट भएको छ । अभियान मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन भएको थियो । 
वन्यजन्तुसम्बन्धी कसुरमा दुई पक्राउ
वन्यजन्तुसम्बन्धी कसुरमा दुई पक्राउ चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ ।
हिमालको फेदीमा चामे बजार
हिमालको फेदीमा चामे बजार
नागरिकता विधेयकविरुद्ध एमाले निकट विद्यार्थी संगठनको राँके जुलुस
नागरिकता विधेयकविरुद्ध एमाले निकट विद्यार्थी संगठनको राँके जुलुस नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयकविरुद्ध राँके जुलुस निकालेको छ ।
ढुंगा, गिटी र बालुवा निकासी नीतिप्रति शान्ति समाजको असन्तुष्टि
ढुंगा, गिटी र बालुवा निकासी नीतिप्रति शान्ति समाजको असन्तुष्टि ढुंगा, गिटी र बालुवा निकासीका लागि सरकारले अवलम्बन गर्न लागेको नीतिको मानव अधिकार तथा शान्ति समाजले असन्तुष्टि जनाएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि के भन्छ एनआरएनए ? 
नागरिकता विधेयक प्रमाणीकरण भएपछि के भन्छ एनआरएनए ?  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ । 
ललितपुरको प्रत्येक वडामा यही वर्ष स्मार्ट ट्वाइलेट निमार्ण गर्छौँ : मेयर महर्जन
ललितपुरको प्रत्येक वडामा यही वर्ष स्मार्ट ट्वाइलेट निमार्ण गर्छौँ : मेयर महर्जन ललिपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले यही वर्ष ललितपुरको प्रत्येक वडामा २९ वटा स्मार्ट ट्वाइलेट निमार्ण गर्ने बताएका छन् । 
मेलम्चीको पानी काठमाडौं पठाइयो
मेलम्चीको पानी काठमाडौं पठाइयो मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ ।
Weather Update