News Griha :: न्यूजगृह
काठमाडौं जिल्ला अदालतमा बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु
काठमाडौं जिल्ला अदालतमा बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबारमात्र पक्राउ परेका ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।
गलकोट दरबार संरक्षण गरिँदै
गलकोट दरबार संरक्षण गरिँदै अहिले गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दरबार अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेशबम मल्लले बताए । 
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । 
गर्मी छल्न झरनामा पर्यटक
गर्मी छल्न झरनामा पर्यटक
यस्तो छ शुक्रबार तपाईंको राशिफल
यस्तो छ शुक्रबार तपाईंको राशिफल १९ जेठ २०८०, शुक्रबार । जेठ शुक्ल त्रयोदशी तिथि । पञ्चाङ्ग परिधि तैतल स्वाति । राशिफल हेर्नुहोस् ।
विवाह अगाडि १२ पास गर्नेलाई गाउँपालिकाले दियो २० हजार
विवाह अगाडि १२ पास गर्नेलाई गाउँपालिकाले दियो २० हजार मकवानपुरको कैलाश गाउँपालिकाले बालविवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।
मेलम्ची खानेपानीको मुहान
मेलम्ची खानेपानीको मुहान
शरणार्थी प्रकरण : फरार हरिभक्त महर्जन पक्राउ
शरणार्थी प्रकरण : फरार हरिभक्त महर्जन पक्राउ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । 
भ्रष्टाचार मुद्दामा सहसचिव शर्मासहित तीन जना दोषी ठहर
भ्रष्टाचार मुद्दामा सहसचिव शर्मासहित तीन जना दोषी ठहर कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो  ।
भरतपुर महानगरले हटाउन सुरु गर्‍यो अवैध संरचना
भरतपुर महानगरले हटाउन सुरु गर्‍यो अवैध संरचना भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ ।
महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा काठमाडौं महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए । 
Weather Update