जातजातिको संख्या बढ्योशनिबार, जेठ २०, २०८०

शनिबार पूर्णिमा व्रत,यस्तो छ राशिफल शनिबार, जेठ २०, २०८० २० जेठ २०८०, शनिबार । जेठ शुक्ल चतुर्दशी तिथि । पञ्चाङ्ग शिव वणिज विशाखा । तपाईंको राशिफल हेर्नुहोस् ।

जंगली च्याउ खाएर आमाछोराको मृत्यु शुक्रबार, जेठ १९, २०८० धनकुटामा जंगली च्याउ खाएर आमाछोराको उपचारका क्रममा मृत्यु भएको छ ।
![नेपालमा ८१ प्रतिशत बढी हिन्दु धर्मावलम्बी [सूची]](https://newsgriha.com/uploads/posts/520X390/janagana-nepal1685721756.jpg)
नेपालमा ८१ प्रतिशत बढी हिन्दु धर्मावलम्बी [सूची] शुक्रबार, जेठ १९, २०८० राष्ट्रिय तथ्यांक कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु शुक्रबार, जेठ १९, २०८० जुम्लामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सगरमाथा आरोहण गर्ने प्रहरी अधिकारी सम्मानित शुक्रबार, जेठ १९, २०८० सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने नेपाल प्रहरीका अधिकारी एवम् सहयोगीहरू सम्मानित भएका छन् ।

नागरिक अगुवाको चिन्ता– लोकतन्त्र क्षयीकरण हुन थाल्यो शुक्रबार, जेठ १९, २०८०

मिटरब्याजीविरुद्ध जनकपुरमा दुई हजार बढी उजुरी शुक्रबार, जेठ १९, २०८० मधेस प्रदेशको राजधानी जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ ।

प्रभात बोसेल : जसलाई जात ‘सानो’ भएकै कारण श्रीमतीले हालिन् ‘अपहरण र जबरजस्ती करणी’को मुद्दा शुक्रबार, जेठ १९, २०८० बागलुङका २३ वर्षीय प्रभात बोसेल र म्याग्दीकी २२ वर्षीया प्रिती घिमिरेले करिब २ वर्षअघि प्रेम विवाह गरे । ‘दलित’ समुदायका युवा र ‘ब्राह्मण’ समुदायकी युवतीबीचको प्रेम विवाह युवतीको माइतीलाई लागि सह्य भएन । माया गरेर जीवन काट्ने वचन दिएकी आफ्नै श्रीमतीले प्रभातविरुद्ध मुद्दा हालेकी हुन् । उनीमाथि शरीर बन्धक, जबरजस्ती...

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मनोपरामर्श आवश्यक शुक्रबार, जेठ १९, २०८० सरोकारवालाले वैदेशिक रोगजारीमा जानेहरूमा मानसिक र गम्भीर प्रकृतिका शारीरिक समस्या धेरै हुने गरेको भन्दै स्थानीय तहबाटै सचेतनामूलक कार्यक्रम आवश्यक भएको बताएका हुन् ।

सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीका कर्मचारीको परिचय खुल्यो शुक्रबार, जेठ १९, २०८० मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका– ७ लौकुनबाट बा१झ ७४६७ नम्बरको जिप शुक्रबार सुनकोशी नदीमा खसेको थियो । बेपत्ता हुनेमा सीटीईभीटीका निर्देशक कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल छन् ।

सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो शुक्रबार, जेठ १९, २०८० मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका– ७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ ।

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै शुक्रबार, जेठ १९, २०८० बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन् ।