News Griha :: न्यूजगृह
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ ।
राष्ट्रिय सभा बैठक बस्दै  
राष्ट्रिय सभा बैठक बस्दै    राष्ट्रिय सभाको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने भएको हो ।
पाल्पा जीप दुर्घटना अपडेट : मृतक चार जनाको पहिचान, ११ घाइते
पाल्पा जीप दुर्घटना अपडेट : मृतक चार जनाको पहिचान, ११ घाइते पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको संख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो ।
ताप्लेजुङमा आगलागीबाट एक घर नष्ट
ताप्लेजुङमा आगलागीबाट एक घर नष्ट ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । 
कालीकोटमा शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु
कालीकोटमा शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ ।
रक्सीको नशामा आफ्नै घरमा आगो लगाउने पक्राउ
रक्सीको नशामा आफ्नै घरमा आगो लगाउने पक्राउ रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पुर्‍याउँछन् भन्ने धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ ।
ताप्लेजुङमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला
ताप्लेजुङमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् ।
तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरमा चक्काजाम, प्रजिअविरुद्ध नाराबाजी 
तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरमा चक्काजाम, प्रजिअविरुद्ध नाराबाजी  तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरधाममा युवाले विरोध प्रर्दशन गरेका छन् । 
नक्कली भुटानी शरणार्थी प्रकरण : ३१ जेठमा मात्रै आदेश आउने
नक्कली भुटानी शरणार्थी प्रकरण : ३१ जेठमा मात्रै आदेश आउने अभियुक्तविरुद्ध अदालतमा आइतबारबाट थुनछेक बहस सुरु भएको छ । बहस साता दिनसम्म चल्नेछ । त्यसपछि अदालतले अभियुक्त विरुद्ध आदेश सुनाउनेछ । 
Weather Update