तीन वर्षअघि ढोरपाटनको भीषण बाढीमा सर्वस्व गुमाएकाहरू भन्छन्– खेती गरेर खान जग्गा छैन बुधबार, जेठ २४, २०८०

काभ्रेको साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु बुधबार, जेठ २४, २०८० काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।

राष्ट्रिय सभाको बैठक बस्दै बुधबार, जेठ २४, २०८० राष्ट्रिय सभाकाे बैठक बुधबार बस्दैछ । मंगलबार बिहान ११:११ बजे तय भएको बैठक विशेष कारणवश आज बिहान ११:११ बजेलाई सारिएको हो ।

पाथीभरा मन्दिरको रकम छानबिन समिति गठन बुधबार, जेठ २४, २०८० इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।

बुधबार यस्तो छ तपाईंको राशिफल बुधबार, जेठ २४, २०८०
![सुनकोशी नदीमा खसेर बेपत्ता गाडी र दुईको शव भेटियो [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/520X390/ctevte members-accident-sindhuli-sunkoshi (4)1686064072.jpg)
सुनकोशी नदीमा खसेर बेपत्ता गाडी र दुईको शव भेटियो [फोटो फिचर] मंगलबार, जेठ २३, २०८०

सिन्धुली दुर्घटना अपडेट : पाँच दिनपछि गाडीभित्रै भेटियो दुई जनाको शव, एक अझै बेपत्ता मंगलबार, जेठ २३, २०८०

संस्कृतिमन्त्री भन्छन्– नेपालका घर विश्वविद्यालय मंगलबार, जेठ २३, २०८० संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।

मिटरब्याजीविरुद्ध सर्लाहीमा सबैभन्दा धेरै उजुरी मलङ्गवाबाट मंगलबार, जेठ २३, २०८० मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपछि मलङ्गवा नगरपालिकाबाट मात्रै ४५८ वटा उजुरी परेका हुन् ।

पशुपतिमा मृत भेटिए सुरक्षागार्ड मंगलबार, जेठ २३, २०८० सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् । सफाइ गर्ने क्रममा कार्यालय कै कर्मचारीले सुरक्षागार्ड रानालाई झुण्डिएको अवस्थामा फेला परेका थिए ।

सिर्सियाको प्रदूषित पानी बोतलमा भरेर काठमाडौंमा प्रदर्शन मंगलबार, जेठ २३, २०८० पर्साको सिर्सिया नदीमा भएको प्रदूषण रोक्न काठमाडौंमा विरोध भएको छ । चुरे तथा वन जंगल संरक्षण आभियानले काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो मंगलबार, जेठ २३, २०८० म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु एक करोडभन्दा बढी आम्दानी भएको छ ।

भिरबाट लडेर २४ वर्षीय युवकको मृत्यु मंगलबार, जेठ २३, २०८०