शरणार्थी प्रकरण : सरकारी वकिलले आज बहस सक्नेमंगलबार, जेठ २३, २०८०

किन जाँदैछन् प्रधानमन्त्री दाहाल खप्तड ? मंगलबार, जेठ २३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल खप्तड जाँदैछन् ।

लुम्बिनीमा पाँच महिनामा कुन देशबाट कति पर्यटक भित्रिए ? मंगलबार, जेठ २३, २०८० पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ ।

प्रहरी महानिरीक्षक कुँवर सिंगापुर प्रस्थान मंगलबार, जेठ २३, २०८० प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) को सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान गरेका छन् ।

बाँदर आतंकबाट मेचीनगरवासी आजित मंगलबार, जेठ २३, २०८० जंगली हात्ती आतंकको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय बाँदर आतंकबाट पनि हैरान भएका छन् ।

मंगलबार गणेशको दर्शन गरी राशिफल हेर्नुहोस् मंगलबार, जेठ २३, २०८० २३ जेठ २०८०, मंगलबार । असार कृष्ण तृतिया तिथि । पञ्चाङ्ग शुभ वणिज पूर्वाषाढा ।

धरौटीमा रिहा भए मदन राई सोमबार, जेठ २२, २०८० यौन दुर्व्यवहारको आरोप लागेका मदन राई चार लाख धरौटीमा रिहा भएका छन् ।

कुश्मामा बस दुर्घटना हुँदा १८ घाइते, चार जनाको अवस्था गम्भीर सोमबार, जेठ २२, २०८० म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस सोमबार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

भरतपुरमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सोमबार, जेठ २२, २०८० भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ ।

जातकै कारण झुटा मुद्दा लगाइनु दुःखद : मुख्यमन्त्री पाण्डे सोमबार, जेठ २२, २०८० गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले जातीय विभेदका कारण दलित युवामाथि झुटा मुद्दा लाग्नु गलत भएको बताएका छन् । बागलुङका युवा प्रभात बोसेललाई अन्तरजातीय विवाह गरेकै कारण युवतीलाई दबाब दिएर उनको परिवारले ‘अपहरण’ र ‘जबरजस्ती करणी’को मुद्दा हाल्ने कुरा गम्भीर भएको उनले बताए ।
![नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक डीएसपीमा बढुवा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/nepal-Police1683699981.png)
नेपाल प्रहरीका ४६ प्रहरी निरीक्षक डीएसपीमा बढुवा [सूचीसहित] सोमबार, जेठ २२, २०८०

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्नेतिर छ : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्नेतर्फ भएको बताएका छन् ।

चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ : वातावरणमन्त्री महतो सोमबार, जेठ २२, २०८० ‘हामी ठूला भाषण गर्छौँ । तर, यहाँबाट निस्किने बित्तिकै चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ,’ उनले भने, ‘पृथ्वीलाई बचाऊँ, आफैँबाट सुरुवात गरौँ ।’