News Griha :: न्यूजगृह
नेमकिपाले संसद् भवन अगाडि धर्ना दिँदै 
नेमकिपाले संसद् भवन अगाडि धर्ना दिँदै  नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आइतबार काठमाडौंमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ ।
आइतबार तपाईंको राशिफल
आइतबार तपाईंको राशिफल
दुर्घटनामा दुई युवकको मृत्यु
दुर्घटनामा दुई युवकको मृत्यु दुर्घटनामा गुल्मीका १७ वर्षीय सुजन अर्याल र २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । 
लागूऔषधसहित चार जना पक्राउ
लागूऔषधसहित चार जना पक्राउ बिभिन्न ठाउँबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेकाविरुद्ध स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेका छन्  ।
गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु
गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु गुडिरहेको गाडीबाट खसेर शनिबार भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।
सुनकोशी नदीमा सीटीईभीटीका तीन कर्मचारी शुक्रबारदेखि बेपत्ता
सुनकोशी नदीमा सीटीईभीटीका तीन कर्मचारी शुक्रबारदेखि बेपत्ता सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा बेपत्ता सीटीईभीटीका कर्मचारी अझै फेला पर्न सकेका छैनन् । 
मोरङस्थित विद्यालयको लेखापालबाट आत्मदाह प्रयास, अवस्था गम्भीर
मोरङस्थित विद्यालयको लेखापालबाट आत्मदाह प्रयास, अवस्था गम्भीर मोरङको सुन्दरहरैचा नगरपालिका मगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ५० वर्षीय मनिल ढकालले आत्मदाहको प्रयास गरेका छन् । 
१२१ जातजातिको जनसंख्या एक प्रतिशतभन्दा कम
१२१ जातजातिको जनसंख्या एक प्रतिशतभन्दा कम ११ जातिको संख्या एक हजारभन्दा कम रहेको छ । तथ्यांकअनुसार कलार, फ्रि, कोचे, तोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, बनकरिया र नुराङ जातिको जनसंख्या एक हजारभन्दा कम छ । जसमध्ये नुराङ जातिको त जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ । 
साइकल संस्कृतिमार्फत मुलुकको पर्यटन प्रवर्द्धनमा जुटौँ : उपसभामुख राना
साइकल संस्कृतिमार्फत मुलुकको पर्यटन प्रवर्द्धनमा जुटौँ : उपसभामुख राना उनले भनिन्, ‘हाम्रो जस्तो भूगोलमा सडक नबने पनि साइकल लिएर डाँडाकाँडा जान सक्छौँ । देशको कुनाकुना मात्र होइन, शे–फोक्सुन्डो र सगरमाथको बेस क्याम्पसम्म पनि साइकल लिएरै जान सकिन्छ । यसमा युवाशक्ति लाग्न आवश्यक छ ।’ 
आयस्रोतको माध्यम बन्दै झरना
आयस्रोतको माध्यम बन्दै झरना नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटरभन्दा लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमि र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमि उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ । 
भ्रष्टाचारविरुद्ध सशक्त अभियान जरुरी छ : गिरिराजमणि पोखरेल
भ्रष्टाचारविरुद्ध सशक्त अभियान जरुरी छ : गिरिराजमणि पोखरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
सय दिनमा पाथीभराको आम्दानी ६६ लाख बढी
सय दिनमा पाथीभराको आम्दानी ६६ लाख बढी पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो ।
Weather Update