नागरिकता विधेयकमा कोही बाधक नबनोस् : निधिबुधबार, जेठ २४, २०८०

चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, दुई पक्राउ बुधबार, जेठ २४, २०८०

जीर्ण अवस्थामा सीमा सुरक्षा पोस्ट बुधबार, जेठ २४, २०८०

भक्तपुरका दुई ठाउँबाट गरगहना र नगद गरी १८ लाख बढी चोरी बुधबार, जेठ २४, २०८० भक्तपुरका दुई ठाउँमा बुधबार सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।

आफ्नै शिशुको हत्या गरी फरार एक समातिए बुधबार, जेठ २४, २०८० आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक एक जनालाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी महानिरीक्षक कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण बुधबार, जेठ २४, २०८० नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।

तनहुँका स्थानीय तहले दिए मृत्यु भइसकेका व्यक्तिलाई पनि भत्ता बुधबार, जेठ २४, २०८० तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।

रकम ठगी आरोपमा मेडीसीटी अस्पतालका तीन पूर्वकर्मचारी पक्राउ बुधबार, जेठ २४, २०८० नेपाल मेडीसीटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु बुधबार, जेठ २४, २०८० मंगलबार सरकारी वकिलको बहस सकिएसँगै बुधबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला बुधबार, जेठ २४, २०८० हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् ।

'एक गाग्री पानी लिन दुई घण्टा उकालीओराली' बुधबार, जेठ २४, २०८० सुगम जिल्लाका रूपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरू एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दै आएका छन् ।

राजस्व छुटले रसुवामा महिलाको नाममा भू–स्वामित्व बढ्दै बुधबार, जेठ २४, २०८० मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ ।

राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बुधबार, जेठ २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।