News Griha :: न्यूजगृह
सनातन संस्कृतिमा शिखा र सूत्रको महत्त्वपूर्ण योगदान
सनातन संस्कृतिमा शिखा र सूत्रको महत्त्वपूर्ण योगदान सनातन संस्कृति शिखा र सूत्रको महत्त्वपूर्ण स्थान रहेकामा जोड दिइएको छ ।
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।
स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक पक्राउ 
स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक पक्राउ  सशस्त्रको नम्बर ३० गण बाट खटिएको टोलीले डुडुवा गाउँपालिका- ४ साहपुरुवा घर भएका ३५ वर्षीय उमाकान्त गुप्तालाई स्रोत नखुलेको १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित बिहीबार नियन्त्रणमा लिएको हो ।
भारतले दिने मुर्रा राँगा कहिले आइपुग्छ नेपाल ? 
भारतले दिने मुर्रा राँगा कहिले आइपुग्छ नेपाल ?  नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ ।
समयमै काम नगर्नेको ठेक्का तोडिँदै
समयमै काम नगर्नेको ठेक्का तोडिँदै सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । 
बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ ।
चितवनकाे इच्छाकामना मन्दिर भक्तजनका लागि खुला
चितवनकाे इच्छाकामना मन्दिर भक्तजनका लागि खुला चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन–२०७९ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस्
पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस् २६ जेठ २०८०, शुक्रबार । असार कृष्ण षष्ठी तिथि । पञ्चाङ्ग वैधृति गर धनिष्ठा ।  तपाईंको राशिफल ।
दिनहुँ चोरीका घटना बढेपछि गोरखाको सौरपानीमा स्थानीय युवासहित प्रहरी फोर्स परिचालन
दिनहुँ चोरीका घटना बढेपछि गोरखाको सौरपानीमा स्थानीय युवासहित प्रहरी फोर्स परिचालन बढ्दो चोरी नियन्त्रणका लागि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानीमा स्थानीय युवासहित प्रहरीको थप फोर्स परिचालन भएको छ । 
मेरै कार्यकालमा भूमिसम्बन्धी समस्या समाधान गर्नेछु : मन्त्री श्रेष्ठ
मेरै कार्यकालमा भूमिसम्बन्धी समस्या समाधान गर्नेछु : मन्त्री श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौं उपत्यकाभित्रको लालपूर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताएकी छिन् ।
नेपालले ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्छ : गगन थापा
नेपालले ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्छ : गगन थापा  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले आफ्नो ग्रेटर नेपालकाे नक्सा जारी गरी हक खोज्नुपर्ने बताएका छन् । उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे ।
Weather Update