अमेरिका र माल्टा पठाउने भन्दै रकम लिई फरार दुई पक्राउआइतबार, जेठ २८, २०८०

एमडीएमएस दर्ता प्रणालीले अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्छ : एसएसपी कार्की आइतबार, जेठ २८, २०८०

सिनामङ्गलमा गोली चल्यो, १ जना पक्राउ आइतबार, जेठ २८, २०८० लागूऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले विकास भगतमाथि गोली चलाएको हो ।

दाइजोलाई लिएर दुई महिलाको हत्या आइतबार, जेठ २८, २०८० हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

राजनीतिक हैसियत र ठट्याइँ देखाएर उन्मुक्ति पाइँदैन : गृहमन्त्री श्रेष्ठ आइतबार, जेठ २८, २०८०

बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन पक्राउ आइतबार, जेठ २८, २०८० कैलालीमा बुहारीको हत्या आरोपमा सासू–ससुरासहित तीन जना पक्राउ परेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष किन गए चीन ? आइतबार, जेठ २८, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’ मा सहभागि हुन चीन प्रस्थान गरेका छन् ।

एक दिनको फरकमा कालीकोटमा दुई जीप दुर्घटना : पाँच जनाको मृत्यु, घाइतेको उपचार जारी आइतबार, जेठ २८, २०८०

बसमा डस्टविन राख्न व्यास नगरको पत्राचार, अटेरी गरे सात हजारसम्म जरिबाना आइतबार, जेठ २८, २०८० तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य डस्टविनको व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ ।

कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता आइतबार, जेठ २८, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन शनिबार, जेठ २७, २०८० प्रधानमन्त्री प्रचण्डका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र मन्त्री एनपी साउद, ऊर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसमेतले शनिबार साँझ पशुपति पुगे पुजाआजा गरेका हुन् ।

२३ परिवारलाई लालपुर्जा वितरण शनिबार, जेठ २७, २०८० चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो ।

स्थानीयको अवरोधले अस्पतालमा खानेपानी अभाव शनिबार, जेठ २७, २०८० जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव भएको छ । जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो ।