पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्युसोमबार, जेठ २९, २०८०

वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा सोमबार, जेठ २९, २०८० मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको हो ।

चितवनका पाँच हजार गाईभैँसीलाई ‘लम्पीस्किन’को औषधि सोमबार, जेठ २९, २०८० भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोनजस्ता औषधि वितरण गरिएको हो ।

रुकुमपूर्वको सिस्नेका स्थानीय लेकमा बाख्रा चराउँदै सोमबार, जेठ २९, २०८०

तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु सोमबार, जेठ २९, २०८० तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलोपटक खोप लगाउन थालेको हो ।

कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने सोमबार, जेठ २९, २०८० कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन (३१ जेठ) बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

यसवर्षको मनसुनबाट साढे १२ लाख प्रभावित हुने अनुमान सोमबार, जेठ २९, २०८० प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनसुनबाट १२ लाख ५० हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान प्रस्तुत गर्दै प्राधिकरणबाट मनसुनजन्य विपद्का लागि गरिएका थप तयारीबारे जानकारी गराएका थिए ।

चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु सोमबार, जेठ २९, २०८० पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।

आज सोमबार, शिवको दर्शन गर्दै हेर्नुहोस् राशिफल सोमबार, जेठ २९, २०८०

खाँदबारीमा पानीको हाहाकार आइतबार, जेठ २८, २०८०

बज्रबाराही मन्दिर आइतबार, जेठ २८, २०८०

तनहुँमा एक्साभेटर दुर्घटनामा एकको मृत्यु आइतबार, जेठ २८, २०८० आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आइतबार एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

जहाँ अझै शौचालय छैनन् आइतबार, जेठ २८, २०८० बाग्लुङ जिल्ला खुला दिसामुक्त घोषणा भएकोे दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन । खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्यांक सार्वजनिक भएको छ ।