News Griha :: न्यूजगृह
बस्ती जोगाउन तटबन्ध
बस्ती जोगाउन तटबन्ध तटबन्ध निर्माणपछि झन्डै ७० घरधुरीको संरक्षण भएको वडाध्यक्ष आशबहादुर गुरुङले बताए। वर्षायाम सुरु भएसँगै त्यस क्षेत्रका मानिस रातभर जाग्राम बस्नुपर्ने बाध्यता थियो ।  
बेनी–जोमसोम सडक अवरुद्ध
बेनी–जोमसोम सडक अवरुद्ध सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।
टिपरको ठक्करबाट जडिबुटीमा एकको मृत्यु
टिपरको ठक्करबाट जडिबुटीमा एकको मृत्यु बा २ ख ३४३६ नम्बरको टिपरको ठक्करबाट जडिबुटीमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मंगलबार राति सवा ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
वीभत्स हत्या घटनाको अनुसन्धान गर्न सीआईबीको टोली नवलपरासीमा
वीभत्स हत्या घटनाको अनुसन्धान गर्न सीआईबीको टोली नवलपरासीमा नवलपरासीको प्रतापपुर गाउँपालिका– ८ मा गत सोमबार दम्पती हत्या भएको थियो । 
बिहे गर्न दबाब दिएपछि हत्या, आरोपित पक्राउ 
बिहे गर्न दबाब दिएपछि हत्या, आरोपित पक्राउ  पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका– १८ का २२ वर्षीय ओमलाल मण्डल छन् । जेठ २८ गते धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ मा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो ।
प्रहरीले गर्‍यो ६ हजार २ सय ६८ थान हातहतियार नष्ट
प्रहरीले गर्‍यो ६ हजार २ सय ६८ थान हातहतियार नष्ट भरुवा बन्दुक ६ हजार १ सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एअर गन १ थान र नाम नखुलेको १३ थान गरी जम्मा ६ हजार २ सय ६८ थान हातहतियार मंगलबार नष्ट गरिएको हो । ती हतियार काठमाडौं महानगरपालिका ११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल...
नागरिकताविहीन एक युवाद्वारा आत्मदाहको प्रयास, माइतीघर मण्डलामा तनाव 
नागरिकताविहीन एक युवाद्वारा आत्मदाहको प्रयास, माइतीघर मण्डलामा तनाव  मंगलबार माइतीघर मण्डलामा प्रदर्शनको क्रममा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । उनलाई प्रदर्शनमा सहभागी युवाहरू र सुरक्षाकर्मीले रोके । 
कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’
कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’ कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्नेगरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योल देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो । 
सगरमाथा आरोहण : ठूला विपद्बिनै १७ जनाको मृत्यु
सगरमाथा आरोहण : ठूला विपद्बिनै १७ जनाको मृत्यु यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ जनाको मृत्यु भयो । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भएको छ । 
पशुपतिमा चढाइएको जलहरीमा १० केजी सुन भएको पशुपति क्षेत्र विकास कोषको दाबी
पशुपतिमा चढाइएको जलहरीमा १० केजी सुन भएको पशुपति क्षेत्र विकास कोषको दाबी मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले स्पष्टीकरण दिँदै सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए । 
तनहुँमा बोराभित्र महिलाको शव
तनहुँमा बोराभित्र महिलाको शव तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र मंगलबार एउटा शव फेला परेको छ ।
Weather Update