News Griha :: न्यूजगृह
महाकाली किनारमा शव फेला
महाकाली किनारमा शव फेला शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरुषको शव फेला परेको  हो ।
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल 
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल  भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका छन् ।
पानीको पर्खाइमै बिते दलित बस्तीका दुई दशक, अझै छैन टुङ्गो
पानीको पर्खाइमै बिते दलित बस्तीका दुई दशक, अझै छैन टुङ्गो बागलुङ नगरपालिका–८ सिगाना लामीचौरको दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो । दुई सय घरपरिवार रहेको एउटै गाउँमा नेता तथा सरोकारवाला खानेपानीको सपना बाँड्दै चुनावका लागि मात्रै पुग्ने गर्दछन् । निर्वाचनताका मात्रै खानेपानीको नारा घन्किने दलित समुदायमा हालसम्म पानी आउन सकेको छैन ।
गर्मी बढेपछि गोरखाका विद्यालय बन्द
गर्मी बढेपछि गोरखाका विद्यालय बन्द गर्मी अत्यधिक बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
लोप हुँदै वन कुकुर
लोप हुँदै वन कुकुर वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।
खडेरीले बिउ सुक्यो, रोपाइँ प्रभावित
खडेरीले बिउ सुक्यो, रोपाइँ प्रभावित लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिवेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन् । 
लापसे गरि मोटरसाइकल चलाउने  ५ युवा ट्राफिक प्रहरीको नियन्त्रणमा
लापसे गरि मोटरसाइकल चलाउने  ५ युवा ट्राफिक प्रहरीको नियन्त्रणमा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाएको आरोपमा ट्राफिक प्रहरीले २२ वर्षीय अङ्कित महत, २० वर्षीय अनिल बस्नेत, २३ वर्षीय अमित कार्की, १८ वर्षीय एलिस महर्जन र २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।  
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’, खेतीयोग्य जमिन वनमाराले ढाकिन थाले
‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’, खेतीयोग्य जमिन वनमाराले ढाकिन थाले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने नगेन्द्रबहादुर बताउँछन् । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको संख्या पनि दिनदिनै घट्दै गइरहेको छ ।
गोसाइँकुण्डमा भक्तजनहरूको चहलपहल बढ्दो, कसरी पुग्न सकिन्छ गोसाइँकुण्ड ?
गोसाइँकुण्डमा भक्तजनहरूको चहलपहल बढ्दो, कसरी पुग्न सकिन्छ गोसाइँकुण्ड ? विगतमा गङ्गा दशहरा एवम् जनै पूर्णिमा पर्वमा मात्रै  भक्तजनको  घुइँचो हुने गोसाइँकुण्डमा पछिल्लो समय दिनहुँ भक्तजनहरूको चहलपहल बढ्दो छ ।
यस्तो छ शनिबार तपाईंको राशिफल  
यस्तो छ शनिबार तपाईंको राशिफल   २७ जेठ २०८०, शनिबार । असार कृष्ण सप्तमी तिथि । पञ्चाङ्ग विषकुम्भ बव शतभिषा । राशिफल यस्तो छ ।
सीमा समस्या समाधान गर्न सबै एकताबद्ध हुनुपर्छ : सांसद सापकोटा
सीमा समस्या समाधान गर्न सबै एकताबद्ध हुनुपर्छ : सांसद सापकोटा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।
गाउँपालिका भवन उद्घाटन गर्दै ओलीले भने– विकास र समृद्धिको ढोका खोल्छौँ
गाउँपालिका भवन उद्घाटन गर्दै ओलीले भने– विकास र समृद्धिको ढोका खोल्छौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् ।
Weather Update