News Griha :: न्यूजगृह
निजामती ऐन कानुन र अर्थ मन्त्रालयमै अड्कियो : सामान्य प्रशासनमन्त्री मोदी 
निजामती ऐन कानुन र अर्थ मन्त्रालयमै अड्कियो : सामान्य प्रशासनमन्त्री मोदी  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा अड्केर बसेको बताएका छन् ।
कोशीमा सरकार संरक्षित ‘पहिचानवादी’ भनिनेहरूले एमालेमाथि आक्रमण गरे : अध्यक्ष ओली
कोशीमा सरकार संरक्षित ‘पहिचानवादी’ भनिनेहरूले एमालेमाथि आक्रमण गरे : अध्यक्ष ओली देशभर आगो फैलाउन जातजातको आधारमा राज्य दिन्छु भन्ने, भड्काउनेमा प्रचण्डको संलग्नता रहेको उनले आरोप लगाए । उनले जातीय द्वैष फैलाउँदै समाजलाई विभाजन गर्ने षडयन्त्र कदापी स्वीकार्य नहुने स्पष्ट पारे ।
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, धार्मिक इतिहाससँग जोडिएको शेरा खेतमा सकियो
जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो, धार्मिक इतिहाससँग जोडिएको शेरा खेतमा सकियो समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलामा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्न प्रदेश सरकारले प्राथामिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराको भनाइ छ । सङ्घीय सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा जुम्ली मार्सी धानको ब्रान्डिङ गर्ने उल्लेख गरेको छ । 
भूमिगत पानी पुनर्भरणको व्यवस्था गर्न सांसद अर्यालको माग 
भूमिगत पानी पुनर्भरणको व्यवस्था गर्न सांसद अर्यालको माग  ‘भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न र जसले जति पानी निकाल्छ, सोही अनुसार शुल्क तोक्न म सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने । 
सांसदको सरोकार : गर्मीले तराईको जनजीवन कष्टकर भयो
सांसदको सरोकार : गर्मीले तराईको जनजीवन कष्टकर भयो सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 
जहाजमा चुरोट तान्ने युवक पक्राउ
जहाजमा चुरोट तान्ने युवक पक्राउ पक्राउ पर्नेमा झापाका २८ वर्षीय सुवास पुरी छन् । उनी कोरियन एअरलाइन्सको नियमित उडानबाट काठमाडौं आएका हुन् । 
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट ग्रसित थिए ।
आगामी पाँच दिन तातो हावा यथावत्
आगामी पाँच दिन तातो हावा यथावत् जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकाल्दै तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
कालीकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते 
कालीकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु, एक घाइते  कालीकोटको रास्कोट नगरपालिका–२ सेरा बजारमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको छ : पर्यटनमन्त्री  किराती
त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको छ : पर्यटनमन्त्री  किराती संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताएका छन् । 
जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु
जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
यस्तो छ बिहीबार तपाईंको राशिफल
यस्तो छ बिहीबार तपाईंको राशिफल २५ जेठ २०८०, बिहीबार । असार कृष्ण पञ्चमी तिथि । पञ्चाङ्ग एन्द्र कौलव श्रवण । यस्तो दिनमा तपाईंको राशिफल हेर्नुहोस् ।
Weather Update