मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्युबुधबार, जेठ १७, २०८०

ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु बुधबार, जेठ १७, २०८०
खोरमा बाघ बुधबार, जेठ १७, २०८०

जसले बनाए बहुविवाह कसुरबाट जोगिन दोस्रो नागरिकता बुधबार, जेठ १७, २०८० बहुविवाह कसुरबाट जोगिन मोरङ मिक्लाजुङ गाउँपालिका–२ का ३३ वर्षीय विनोदराज शिवाले किर्ते कागजातका आधारमा दोस्रो नागरिकता बनाएको खुलेको छ । शिवलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ ।

झापामा एक सय दुई जना मिटरब्याज पीडितले दिए उजुरी बुधबार, जेठ १७, २०८० मिटरब्याजबाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत १७ देखि १४ वैशाखसम्म दुईपटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन् ।

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु बुधबार, जेठ १७, २०८० पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ ।

फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाख ठगी, दुई पक्राउ बुधबार, जेठ १७, २०८० फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।

सेवाको गुणस्तर अभिवृद्धि गर्न प्रहरी कर्मचारीलाई आईजीपीको निर्देशन बुधबार, जेठ १७, २०८०

निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै बुधबार, जेठ १७, २०८०

यस्तो छ बुधबार तपाईंको राशि बुधबार, जेठ १७, २०८०

तीन आरोपितको बयान लिन सुरु मंगलबार, जेठ १६, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ ।

बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु मंगलबार, जेठ १६, २०८० बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै मंगलबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

महिला सशक्तीकरण गर्न राजनीतिबाहेकका क्षेत्रबाट पनि प्रयास गरौँ : उपसभामुख राना मंगलबार, जेठ १६, २०८० उपसभामुख इन्दिरा रानाले महिला सशक्तीकरण गर्न राजनीतिक स्तरबाट मात्र नभइ अन्य तहबाट पनि प्रयासहरू हुनुपर्ने बताएकी छन् ।